
विश्वकप क्रिकेटः शुक्रवारदेखि अभ्यास खेल सुरु
काठमाडौ, १० जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । प्रतियोगिता ३० तारिखदेखि शुरु हुँदैछ । प्रतियोगिता शुरु अघिनै सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन्

प्रदेश र स्थानीय सरकारले संविधान प्रतिकूल हुनेगरी कानुन बनाए बदर गरिनेछ : कानुनमन्त्री ढकाल
काठमाण्डौ , जेठ ९ । प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन बनाए बदर गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालल चेतावनी दिएका छन् ।
भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुलाई अब विशेष छुट
काठमाडौं, जेठ ९ । भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि र नेशनल सिटी हस्पिटल लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुले विशेष छुटपाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन: मन्त्रि बास्कोटा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (पूर्णपाठ सहित)
काठमाडौं, जेठ ९ । मन्त्रिपरिषदको गत जेठ ६ गते बसेको बैठकले गरेका विभिन्न १६ वटा निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार

भारतीय लोकसभा : भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री, भाजपाको ऐतिहासिक जित
काठमाडौं , जेठ ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्। मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले

प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुको माग
काठमाडौं, जेठ ९ । प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुले माग गरेका छन् । उनीहरले सरकारले संसदमा पेश गरेको प्रेस काउन्सिल सम्वन्धि विधेयकले पूर्ण प्रेस स्वतन्त्रताको संकुचन गर्ने भन्दै

गृहमन्त्रीमाथि छानविन गर्न नेता भीम रावलको माग: भने- नागरिकता विधेयकमा तीन संशोधन पनि तत्काल सच्याउन पर्यो
काठमाडौं, जेठ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। नेता रावलले सर्वाेच्च अदालतको फैसलाविपरित गृह मन्त्रालयले

प्रदेश ५ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत
काठमाडौं, जेठ ९ । प्रदेश नम्बर पाँचको नीति कार्यक्रम अहिले प्रदेश सभाको बैठकमा प्रस्तुत भइरहेको छ । प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६।०७७ को

सरकारी जग्गा घोटाला प्रकरणः छानबिन गर्न सरकारले बनायो आयोग
काठमाडौं, जेठ ९ । सरकारी जग्गा घोटाला प्रकरणको छानिबन गर्न सरकारले चार सदस्सीय छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को जेठ ६ गते बसेको बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी

प्रधानमन्त्री ओली भन्छन् – विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ देशभक्त नागरिक हुने शिक्षा दिनु प¥यो
काठमाडौँ , जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गरेका छन् । ‘उत्कृष्ट शिक्षा

लोकसभा निर्वाचनः भारतमा मोदी फेरि प्रधानमन्त्री ! पछिल्लो नतिजा यस्तो छ
काठमाडौं, जेठ ९ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा बहुमत स्थानमा जित हातपार्ने देखिएको छ । मतगणनाको पछिल्लो नतिजामा भाजपा

प्रचण्डले दिए मोदी र भाजपालाई बधाई
काठमाडौं, जेठ ९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले लोकसभा निर्वाचनमा भारी बहुमतले विजयी भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन्। मतगणना सकिए लगत्तै प्रचन्डले










