४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जिते

काठमाडौं, १६ कार्तिक । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् ।

यसबाहेक हरेक दिन १ जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १र१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए ।

यी हुन कात्तिकको पहिलो १५ दिनमा उपहार जितेका विजेता

प्रतिक्रिया दिनुहोस्