
काठमाडौंबाट पेस्तोल र गोलीसहित ४ जना पक्राउ
काठमाडौं, असोज ८ । काठमाडौंबाट प्रहरीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले काठममाडौं महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको

टेनिसमा कमल थापालाई दोहोरो उपाधि
काठमाडौं, असोज ८ । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआईसी एसिया बैंक नेपाल आईटीएफ विश्व वरीयता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसिपमा दोहोरो उपाधि जित्नु भएको छ । राष्ट्रिय

सरकार छोडेपछि समानताको आधारमा समाजवादी पार्टीसँग एकता हुनसक्छः नेता महतो
कठमाडौं, असोज ८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् । जनकपुरमा आज आयोजित पत्रकार

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैनः नेता खाँड
काठमाडौं, असोज ८ । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार

डा केसीले दिए सत्याग्रह थाल्ने चेतावनीः विद्यार्थीहरुबाट असुलिएको अबा रकम फिर्ता गर्न माग
काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरिसत्याग्रह थाल्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट असुलेको अर्बौं अवैध रुपैयाँ तत्काल रकम फिर्ता गराउन माग

सरकारले औषधि पसलहरुको अनुगमनमा कडाइ गरिने
काठमाण्डौ , असोज ८ । सरकारले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकको प्रेसक्रिप्सनविना नै औषधि बिक्री भइरहेकोले औषधि पसलहरुको अनुगमनमा

प्रधानमन्त्री ओलीले भने- म आफै हलो जोतेर आएको हुँ, मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ
काठमाण्डौ , असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सके सानो ठाउँमा पनि धेरै उत्पादन गरेर लाभ गर्न सकिने बताएका छन् । ‘म आफै

ह्याक गरेर पाँच अर्ब विदेश लैजाने योजना विफल, योजनाकार काले !
काठमाडौं, असोज ८ । नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ह्याक गरेर ५ अर्व विदेश लैजाने योजना विफल भएको छ। विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि मुम्बईमा बसेर ह्याकको योजना

पाकिस्तान भूकम्प (अपडेट): मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
काठमाडौं, असोज ८ । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान

शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको एटिएम बन्द हुने
काठमाडौं, असोज ८ । आगामी शुक्रबार एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक बन्द हुने भएको छ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा मर्ज भई ११ गतेदेखि एकिृकत

राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं , असोज ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्न पुगेका अर्थमन्त्रीले यस्तो

दशैँसम्म प्याजको भाउ नघट्ने
काठमाण्डौ , असोज ८ । दशैँसम्म प्याजको भाउ नघट्ने भएको छ । दशैँसम्म प्याजको भाउ नघट्ने व्यवसायीले बताएका छन् । भारतमा प्याजको उत्पादन घटेर आयात कम भएकाले भाउ महँगो भएको






