
वैदेशिक सम्बन्धमा अंकुशः मुख्यमन्त्रीदेखि वडा सदस्यसम्मलाई लाग्यो नियमावली
काठमाडौं, असार १८ । सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई संघको अनुमति नलिई विदेश जान र कुनैपनि विदेशी प्रतिनिधिसँंग औपचारिक भेट गर्न रोक लगाएको छ । यससम्बन्धी कार्य्िवधि

प्रधानमन्त्रीले ढाँटेको भन्दै चर्को आलोचना, ‘माक्स’ बिना हिँड्नै मुश्किल
काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८

शेयर बजारः नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं, असार १७ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२

खानेपानीका इन्जिनियर ४ लाख घुससहित रंगेहात पक्राउ
काठमाडौं, असार १७ । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर

दिउँसै गोली हानेर रुपन्देहीमा ४ लाख लुटियो, को हुन् लुट्ने ?
काठमाडौं, असार १७ । दिउँसै गोली हानेर रुपन्देहीमा ४ लाख रुपैयाँ लुटिएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ४ की रेशम कुमारी मल्लले लुम्बिनीस्थित कृषिविकास बैंकबाट निकालेको ४ लाख

अल्पायुमै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व छ : प्रचण्ड
काठमाण्डौ , असार १७ । नेकपाका अध्यक्ष प्रचण्डले अल्पायुमा नै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व रहेको बताएका छन् । उनले ३६ वर्षको छोटो उमेरमा नै आकस्मिक निधनले परिवार

इँट्टाभट्टाको पोखरीमा डुबेर दाजुभाइको मृत्यु
काठमाडौं, असार १७ । तनहुँमा इँट्टाभट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको हो ।

अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
काठमाडौं, असार १७ । अविरल वर्षापछि मुम्बईमा पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु

प्रहरी चौकीमा आक्रमणः चार प्रहरी मारिए
काठमाडौं, असार १७ । एक प्रहरी चौकीमा आक्रमण हुँदा ४ जना प्रहरी मारिएका छन् । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु

घुस लिएको आरोपमा शिक्षाका सब इञ्जिनियर अख्तियारद्वारा कार्यालयबाटै पक्राउ
काठमाडौं, असार १७ । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार

मुआब्जा विवादले रेल विस्तार योजना अन्योलमा, निर्माणको कार्य अनिश्चित
काठमाडौं, असार १७ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८

प्राविधिक खटिनुअघि बनाइएका घरलाई प्राधिकरणले एकमुष्ट ३ लाख रुपैयाँ दिने
काठमाण्डौ , असार १७ । प्राविधिक खटिनुअघि बनाइएका घरलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ लाख रुपैयाँ दिने भएको छ । प्राधिकरणले भूकम्पबाट क्षति भइ प्राविधिकहरु खटिनुअघि बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट










