
हाम्रा पुर्खाले जोगाएको जमीनमाथि अतिक्रमण स्वीकार्य हुँदैन: प्रवक्ता बाँस्कोटा
काठमाडौं, मंसिर ८ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा

आइएस समूहका दश सदस्यले गरे आत्मसमर्पण
काठमाडौं, मंसिर ७ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् । नान्गार्हार प्रान्तको आचिन

चितवन मेडिकल कलेजको होस्टलबाट बन्दुक बरामद
काठमाडौं, मंसिर ७ । चितवन मेडिकल कलेजको होस्टलबाट बन्दुक बरामद भएको छ। चितवन प्रहरीले भरतपुर ५, कैलाशनगरमा रहेको होस्टलबाट बन्दुक (सर्टगन) बरामद गरेको हो। मेडिकल कलेजको होस्टलबाट बन्दुक फेला परेपछि

हतियार बुझाउन गृह मन्त्रालयको आग्रह
काठमाण्डौ, मंसिर ७ ।मंसिर १० गतेभित्र हतियार बुझाउन गृह मन्त्रालयको आग्रह गरेको छ । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई

गृहमन्त्री थापा भन्छन् – शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार प्रतिवद्ध छ
काठमाडौँ , मंसिर ७ । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन् । नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने

नेपालको एक इन्च पनि भूमि छोड्दैनौं ,भारतसँग राजनीतिक र कूटनीतिक पहल सुरु भइसक्यो, प्रचण्ड
काठमाडौं, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचढडले नेपालको एक इन्च पनि भूमि भारतलाई नछोड्ने बताएका छन् । शनिबार बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका

भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो: सभापति देउवा
काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन्। भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र

छ बर्षिया बालिकालाई जबर्जस्ती करणी अभियोगमा एक वृद्ध पक्राउ
काठमाडौं, मंसिर ७ । जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन्। जिल्ला प्रहरी

मेडिकल क्षेत्रलाई माफिया मुक्त गरौं, विद्यार्थीहरूले आन्दोलन गर्नै नपरोस्ः उपराष्ट्रपति पुन
काठमाडौं , मंसिर ७। उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने बताएका छन् । शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । मेडिकल

अब पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही
काठमाडौं , मंसिर ७ । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा

कृषि मन्त्रालय आफैले रोजेको हुँः मन्त्री भुसाल
काठमाडौं, मंसिर ७ । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषि मन्त्रालय आफैले रोजेको बताएका छन्। मन्त्री भए पश्चात पहिलो पटक गृह जिल्ला आउने क्रममा बोल्दै मन्त्रि भुसालले धेरैको

उपनिर्वाचन: दलका कार्यकर्तालाई मतदाता शिक्षामा खटाएको भन्दै आपत्ति
काठमाडौं, मंसिर ७ । पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन्। जिल्ला निर्वाचन कार्यालय





















