
पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट, ३५ को मृत्यु
काठमाडौं, असार १८ । नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१

उच्च अदालतका २ कर्मचारीसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, असार १८ । मुद्दा मिलाउने भन्दै घुस लिने उच्च अदालतका २ कर्मचारीसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै

मन्त्री पण्डित भन्छन – एकजना नासुको सरुवाका लागि ३२ जना सांसद आए
काठमाडौं, असार १८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एकजना नायब सुब्बाको सरुवाका लागि आफूकहाँ ३२ जनासम्म सांसद आएको बताएका छन् । उनले यसरी सांसद आएको भन्दै अब

लोकसेवा आयोगको विज्ञापनमा सर्वोच्चको आदेश प्रतिगमनको पराकाष्टाः सांसद भुसाल
काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको

शेयर बजारः दोहोरो अङ्कको वृद्धि कायमै
काठमाडा, असार १८ । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर

नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा अब विशेष छुट
काठमाडौं, असार १८ । नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा अब विशेष छुट मिल्ने भएको छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतँलमा विशेष छुट र सुविधा

लोकसेवा आयोगमा करिब साढे चार लाखको आवेदन, राजस्व कति संकलन भयो ?
काठमाडौँ, असार १८ ।स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा ४ लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको

‘मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेट’प्रति सांसदको आपत्ति
काठमाडौं, असार १८ । राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखीमात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार

नेपालमा ढुक्क भएर लगानि गर्न ओमान सरकार र उद्योगीहरुलाई राजदुत पराजुलीको आग्रह
काठमाडौं, असार १८ । नेपालमा ढुक्क भएर लगानि गर्न ओमान सरकार र उद्योगीहरुलाई राजदुत पराजुलीको आग्रह गरेकी छन् । ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले नेपालमा लगानीको प्रसस्त संभावना

भोजपुरमा वडा कार्यालय तोडफोड र आगजनी, बजारमा शंकास्पद वस्तु फेला
काठमाडौं, असार १८ । भोजपुरमा वडा कार्यालय तोडफोड र आगजनी भएको छ । पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मामा रहेको वडा कार्यालयमा मंगलबार राति नचिनेका मानिसहरुको समूहले तोडफोड तथा आगजनी गरेका हुन्

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष पत्रकार सम्मेलनबाटै प्रहरीद्वारा पक्राउ, बिरोधमा बजार बन्द
काठमाडौं ,असार १८ । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले बुधबार पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको

गोरखामा न्वारानको भोज खाँदा ४० जना बिरामी
काठमाडौं, असार १८ । गोरखामा न्वारानको भोज खाँदा ४० जना बिरामी परेका छन् । गोरखाको शहीद लखन गाउँपालिका–६ वतासेका करिब ४० जना स्थानीय वासिन्दा एकै पटक बिरामी परेका हुन् ।










