Jagaran News

सकरारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई भन्यो -नेपालमा ढुक्क भएर लगानी गर्नुस्

काठमाण्डौ , मंसिर ६ । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका

१ लाख २० हजार घुससहित सव–इन्जिनयर र जेसिभी चालक पक्राउ

काठमाडौं, मंसिर ६ । १ लाख २० हजार घुससहित सव–इन्जिनयर र जेसिभी चालक पक्राउ पक्राउ परेका छन् । शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सव इन्जिनियर सन्दिप पौडेल

नेकपाका वरिष्ठ नेता नेपाल टर्की प्रस्थान

काठमाडौं मंसिर ६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की उडेका छन् । उनी शुक्रबार दिउँसो टर्किस एअरको विमानबाट टर्कीको स्तानबुल प्रस्थान हुन् । सत्तारूढ पार्टीको

दुर्घटना हुन नदिन ‘रेट्रो स्टिकर’, रातिको समय बढी दुर्घटना

सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ । सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट

साग महिला फुटबलमा ४ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने

काठमाडौँ, मंसिर ६ । १३ औँ साग डीसेम्बर १ देखि नेपालमा सुरु हुँदै छ। महिला फुटबल पोखरा रंगशालामा हुने छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा चार

शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

काठमाडौं, मंसिर ६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कतारमा जारी ‘वर्ल्ड इनोभेसन समिट फर एजुकेसन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्। कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री

अब बिजुली ट्याक्सी पनि सडकमा सररर गुड्न पाउने

अब बिजुली ट्याक्सी पनि सडकमा गुड्न पाउने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले बिजुली ट्याक्सीको लागि बाटो खोलिदिएको छ। विभागले बिजुली ट्याक्सीलाई समेत दर्ता गरिदिन यातायात व्यवस्था कार्यालयलाई

भारतसँग सीमा जोडिएको झुलाघाट नाका शुक्रबारदेखि बन्द

काठमाडौं, मंसिर ६ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा विधानसभा उपचुनाव हुन लागेकोले नाका बन्द हुने जिल्ला

म्याग्दीका अधिकांश वडा कार्यालय सचिवविहीन, एकजना पनि सचिव छैनन्

काठमाडौं, मंसिर ६ । जिल्लाका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन

मालपोत प्रमुख ५ लाख घुससहित कार्यालयबाटै पक्राउ

काठमाडौं , मंसिर ६ । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख घुसहित समातिएका छन् । प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान

प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई दिर्नेशन – फागुनपछि काठमाडौंका सडकमा खाल्डा नदेखिऊन्

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को पुनर्गठनपछि हिजो मन्त्री र सचिवहरुलाई निर्देशन

प्रभु बैंकको साधारण सभा आज, १६ प्रतिशत बोनस पारित गर्दै

काठमाडौं ६, मंसिर । प्रभु बैंकको साधारण सभा बैंककै केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आज शुक्रबार दिउँसो २ बजे सुरु हुँदैछ । १६% बोनस सेयर र कर तिर्न ०।८४२५ नगद लाभांश