नेकपाका वरिष्ठ नेता नेपाल टर्की प्रस्थान

काठमाडौं मंसिर ६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की उडेका छन् ।

उनी शुक्रबार दिउँसो टर्किस एअरको विमानबाट टर्कीको स्तानबुल प्रस्थान हुन् । सत्तारूढ पार्टीको विदेश मामिला विभाग प्रमुख रहेका नेता नेपाल टेन्थ्स् बोस्फोरस समिटमा

भागलिन गएको नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले बताए । नेता नेपालले मेसेडोनियाको भ्रमण गरेर स्वदेश फर्कने कार्यक्रम रहेको रिजालको बताए ।

प्रतिक्रिया दिनुहोस्