
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ : मन्त्री पण्डित
काठमाडौं, भदौ १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् । सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो

संविधान कार्यान्वयन गर्न सरकारलाई खबरदारी जारी गर्न सभापति देउवाको आह्वान
काठमाडौं, भदौ १९ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले यही

सार्वजनिक स्थानमा अशान्ति मच्चाउने १६ जना पक्राउ
काठमाडौं, भदौ १९ । सार्वजनिक स्थानमा अशान्ति मच्चाउने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतमा सार्वजनिक स्थानमा अशान्ति मच्चाउने १६ जनालाई पक्राउ गरिएको हो । सार्वजनिक स्थानमा झै–झगडा तथा

कृषि मन्त्री खनाललाई डेंगु संक्रमण, उपचार हुँदै
काठमाडौं, भदौ १९ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ । सामान्य ज्वरो आउने तथा रुखाखोकी लाग्ने समस्या देखिएपछि उनले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग

४ थान पेस्तोलसहित ३ जना कैलालीबाट पक्राउ
काठमाडौं, भदौ १९ । कैलालीको धनगढीमा चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पूर्व सभासद् कार्की पक्राउ
काठमाण्डौ , भदौ १९ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका तत्कालीन एमालेका पूर्व सभासद् डोलबहादुर कार्की (डिबी) पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले कार्कीलाई बिहीबार बिहान सतुंगलबाट पक्राउ गरेको हो

बौद्धबाट एघार महिनामा ८ सय ४४ जना पक्राउ
काठमाडौं,भदौ १९ । बौद्धस्थित महानगरीय प्रहरी वृतले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध

विप्लवको चन्दा आतंक, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र
काठमाडौं , भदौ १९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

डेङ्गु बढ्यो, राजधानीसमेत जोखिममा
काठमाडौँ, भदौ १९ । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने

विदेशबाट आउने यात्रुका सामान विमानस्थलमै चोरी, एकै दिन तीन सरकारी कर्मचारी पीडित
काठमाडौं, भदौ १९ । त्रिभुवन विमानस्थलमा अन्तर्रा्ष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको घटना फेरि दोहोरिन थालेको छ । केही समय सुन्न नपाएको चोरीको घटना पछिल्लो पटक एउटै उडानबाट आएका तीनजना

सरकारले भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने
काठमाडौं, भदौ १९ । सरकारले चाडबाडलाई लक्ष्य गरी भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित मंगलबार बसेको बैठकले भदौ २३ गतेदेखि

दसैंका लागि अग्रिम टिकट बुकिङमा अझै अन्योल
काठमाडौं, भदौ १९ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ ।











