Jagaran News

कांग्रेसका प्रवक्ता शर्माले भने -मन्त्री हेरफेरबाट सरकारको असफलता उजागर भयो

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रीमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारको असफलता उजागर भएकोे आरोप लगाएका छन् । उनले सरकार असफल भएको पुष्टि भएको जिकिर गर्दै

एनसेल प्रकरण : २१ अर्ब १० करोड ३९ लाख तिर्न सर्वोच्चको आदेश

काठमाडौं , मंसिर ५ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २१ अर्ब १० करोड ३९ लाख पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले जारी

वैदेशिक रोजगारीलाई सहज बनाउँने नवनियुक्त श्रममन्त्री को प्रतिवद्धता

काठमाडौं , मंसिर ५ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति हटाउन पहल गर्ने बताएका छन् । बिहीबार मन्त्रालय पुगेर पदभार

आर्थिक विकासका लागि ऊर्जा विकास अपरिहार्य छ : मन्त्री पुन

काठमाडौं , मंसिर ५ । ऊर्जा मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको औंल्याएका छन् । बिहिबार काठमाडौमा भएको उर्जा सम्मेलनमा उनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको

श्रीलंकाका राष्ट्रपतिले आफ्नै दाजुलाई बनाए प्रधानमन्त्री, प्रधानमन्त्री ओलीले दिए बधाई

कठमाडौं, मंसिर ५ । श्रीलंकाका पूर्वराष्ट्रपति तथा नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले महिन्दालाई बधाई दिएका हुन्।ओलीले महिन्दासँग नजिकबाट काम

ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

काठमाण्डौं , मंसिर ५ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्केका छन् ।

‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

काठमाडौं, मंसिर ५ । अझै स्मार्ट चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी रहेका छन् । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका

उपेन्द्र यादव सरकार छोड्ने तयारीमा

काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठनमा आफूखुसी मन्त्रालय हेरफरे गरेको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि व्यक्त गरेका छन्। ओली सरकारको उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवलाई

बुद्ध एयरको आम्दानी हरेक वर्ष बढ्दो क्रममा

काठमाडौं, मंसिर ५ । नेपाली हवाइ सेवा कम्पनी बुद्ध एयरको आम्दानी हरेक वर्ष बढ्दो क्रममा रहेको छ। कम्पनीले गत वर्ष सञ्चालन आम्दानी मात्रै ६ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको

महिला बालबालिका माथि हुने हिंसा अन्त्य पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री गुरुङ

काठमाडौं, मंसिर ५ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा

कार्यभार सम्हाल्दै मन्त्री भट्टले भने- उद्योगलाई एक नम्बरको मन्त्रालय बनाउँछु

काठमाडौं मंसिर ५ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् । बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले यस्तो उद्धोष गरेका हुन् । दीर्घकालीन

संखुवासभामा ट्याक्टर दुर्घटनाः चालकको ज्यान गयो

काठमाडौं, मंसिर ५ । संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जना चालकको ज्यान गएको छ । संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर १ कुवापानीस्थित खाँदबारी नुम सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको ज्यान