Jagaran News

मर्जर स्वतःस्फुर्त हुनुपर्छः प्रमुख कार्यकारी अधिकृत पौड्याल

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकिङ क्षेत्रमा तीनदशक भन्दा लामो समय बताइसक्नु भएका व्यक्ति हुनुहुन्छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्नु अघि उहाँ अध्यापन गर्नुहुन्थ्यो। सन् १९८४ बाट

९० हजार घुस लिँदालिँदै प्रहरी निरीक्षक रंगेहात समातिए

काठमाडौं, मंसिर १३ । घुस लिँदालिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रंगेहात समातिएका छन् । समातिनेमा प्रहरी निरीक्षक रामकिशोर साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको

उपनिर्वाचनलगत्तै नयाँ सभामुख चयन गर्ने तयारी, यी हुन् सम्भावित नाम

काठमाडौं मंसिर १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले

मेगा बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड

काठमाडौं , मंसिर १३ । “दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी बैंक अफ दि इयर

बलात्कारको आरोप लागेका सिद्धबाबा प्रहरीद्वारा पक्राउ

काठमाडौं, मंसिर १३ । आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनलार्ई सुनसरी प्रहरीले पक्राउ गरेको

सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज

काठमाडौं, मंसिर १३ । चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । कलेजले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर

४ महिनामा साढे १ अर्ब रुपैयाँको प्याज आयात

काठमाडौं, मंसिर १३ । पछिल्लो समय प्याजको मुल्य सोचे भन्दा नि बढि आकासिएको छ । यति सम्म कि समाजिमक सञ्जालमा पनि यसको चर्चा परिचर्चा खुबै हुने गरेको छ , यसको

सिभिल बैंकद्वारा प्रदेश नं. २ र कर्णाली प्रदेश क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण सम्झौता

काठमाडौं, १३ मंसिर । “सिभिल बैंक लिमिटेड र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको” सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहँुच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवद्र्धन,

पराष्ट्रमन्त्री ज्ञवाली भ्रमण छोट्याएर फर्किए स्वदेश , रुसका राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्ता

काठमाडौँ , मंसिर १३ । रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

काठमाडौं, १३ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र धुम्बाराही, काठमाडौं स्थित ह्याम्स हस्पिटलबीच आज नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा

नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना सार्वजनिक

काठमाडौँ , मंसिर १३ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन

माल्दिभ्सविरुद्ध नेपालको सहज जित

काठमाडौं, मंसिर १३ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको माल्दिभ्सविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल ’ए’ टिमले सहज जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको