Jagaran News

श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै शिल्पाले दिईन प्रहरीमा उजुरी !

काठमाडौँ, असार २५ । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको

प्रदेशमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्न सांसद बडुको प्रस्ताव

काठमाडौं, असार २५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सांसद बडुले प्रदेश प्रहरीमा

संवैधानिक निकायको काममाथि अवरोध नगर्न अध्यक्ष मैनालीको आग्रह

काठमाडौँ , असार २५ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन् । अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा

शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु, प्रधानाध्यापकसहित ४ पक्राउ

काठमाडौं, असार २५ । शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ। गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र

कैलालीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

काठमाडौं, असार २५ । कैलालीमा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मंगलबार साँझ नुहाउने क्रममा पानीमा डुबेर भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र

विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु

भोजपुर, २५ असार । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु हुन गएको छ । भोजपुरको सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान

बैंक र एनजिओमा पनि अब अख्तियारले छानबिन गर्न पाउने

काठमाडौँ, असार २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पब्लिक कम्पनी र राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ) मा समेत अनुसन्धान गर्न पाउने अधिकार दिन लागिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रष्टाचार

हरेक वर्ष अर्बौंको विषादी, आयातीत मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

काठमाडौं, असार २५ । पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको

निजगढ विमानस्थल निर्माणको लागि यस्तो आयो वैकल्पिक ढाँचा, पाँच वर्षमा काम सकिने

काठमाडौँ , असार २५। बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजनाको सिमरा कार्यालयले वन र वातावरणको कम क्षति तथा लगानीसमेत घट्नेगरी वैकल्पिक ढाँचा सार्वजनिक गरेको छ। सरकारलाई अघि बढाउनै सकस

मनसुनी गतिविधि बढ्यो , दिनभरजसो पानी पर्ने

काठमाडौँ , असार २५ । काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा नेपाल तिर

प्रधानमन्त्री कार्यालयको ‘एक्सन रुम’बाट ओलीले सिधै अनुगमन गर्ने, निर्माण कार्यले गति लिने अपेक्षा

काठमाडौं, असार २५ । सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा

तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी धमाधम भित्रिन थाले

काठमाडौं, असार २५ । विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको