
कास्की २ मा मतगणना जारीः ३० हजार मत गन्दा विद्या साढे ८ हजार मतले अघि
काठमाडौं, मंसिर १५ । कास्की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले

अमेरिकाको डकोटामा बिमान दुर्घटना, ९ जनाको मृत्यु
काठमाडौं, मंसिर १५ । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत

कुमार बस्नेतले पाए विन्धवासिनी दीर्घ साधना सम्मान
काठमाडौं , मंसिर १५ । अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ ‘दसौँ रमपम विन्धवासिनी म्युजिक अवार्ड २०७६’ सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न समारोहमा दीर्घ साधना

अस्पतालमा राजनीति नगरौं, रोक्ने प्रयत्न मेरो रहने छ: मन्त्री ढकाल
काठमाडौं, मंसिर १५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन् ।‘म अस्पतालजस्तो क्षेत्रलाई कोही

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ : गभर्नर नेपाल
काठमाडौं , मंसिर १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ

काठमाडौं उपत्यकामा चल्ने गाडीमा जोर विजोर प्रणाली लागू
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर र बिजोर प्रणाली लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन

धरानमा नेकपा भन्दा कांग्रेस ४३४ मतले अघि
काठमाडौं , मंसिर १५ । धरान उपमहानगरको उपनिर्वाचनमा सुरूआती अग्रता लिएको नेकपा १६ नम्बर वडाको मत गन्दा पछि परेको छ । कांग्रेसका उमेदवार तिलक राईले ६ हजार ८५७ मत ल्याएर

बहुविवाह गरे निजामति कर्मचारीको जागिर एकैछिनमा चट्
काठमाडौं , मंसिर १५ । अब निजामति कर्मचारीले बहुविवाह गरे जागिर नै जाने भएको छ । बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ

१३औं सागः खो–खो खेलमा नेपालको विजयी सुरुवात
काठमाडौं, मंसिर १५ । १३औं दक्षिण एसियाली खेलकुद (साग) को खो–खो खेलमा नेपाल विजय भएको छ । कीर्तिपुरस्थित नयाँ बजारमा आइतबार भएको उद्घाटन खेलमा बंगलादेशलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको

आममाफी दिने गरी कानून बन्दैन : प्रचण्ड
काठमाडौं , मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार दोलखाद्वारा आयोजित कार्यक्रममा उनले

भरतपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द
काडमाडौं, मंसिर १५ । विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि भन्दै चितवनको भरतपुर विमानस्थल आज आइतवारदेखि १० दिन बन्द हुने भएको छ । मंसिर २४ गतेसम्म विमानस्थल बन्द गरिएको

बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा भर्ना , के भयो एकाएक ?
काठमाडौं, मंसिर १४ । बलात्कार आरोपी सिद्धबाबा आईसीयूमा भर्ना भएका छन् ।बलात्कार आरोपमा पक्राउका लागि प्रहरी अस्पताल आइपुगेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना भएका छन् । बिहीबारदेखि विराट नर्सिङहोममा





















