Jagaran News

हेटौँडाका धेरै स्थान डुबानमा, बाढीमा फसेकी गर्भवती महिलालाको डोजरद्वारा गरियो उद्धार

काठमाडौं, असाार २७ । बाढीमा फसेकी मकवानपुरकी एक जना गर्भवती महिलाको डोजरको सहायताले उद्धार गरिएको छ । भीमफेदी गाउँपालिकाको भैसे बागझोरा खोलामा बाढी आएका कारण गर्भवती महिलालाई हेटौँडा अस्पताल ल्याउन

लगातारको झरीले काठमाडौँको ट्राफिक व्यवस्थापन जटिल, सडक पनि जलमग्न ! गाडी गुडाउन र पैदल हिँड्न समस्या (फोटोसहित)

काठमाडौँ , असार २७ । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परि विभिन्न जिल्लामा मानिसहरुले ज्यान गुमाएका खबर आइरहेका छन् भने

पहिरोले घर बगाउँदा तीन बेपत्ता, खोला तर्न खोज्दा घाँस काट्न गएका वृद्धलाई बगायो

काठमाडौं, असार २७ । खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको

सुर्खेतका जिल्ला वन प्रमुख लामा ४ लाख घुससहित पक्राउ

काठमाडौं , असार २७ । जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्त बहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ

वर्षासँगै सुरु भयो विपद: ५ जनाको मृत्यु, ,सप्तकोशी नदीमा पानीको बहाव उच्च, खतराको संकेत

कठमाडौं, असार २७ । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातार परेको पानीका कारण कोशीमा पानीको सतह खतराको सूचीमा आएको छ । अहिले कोशीमा एक लाख ७४

बनेपामा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु, घर जलमग्न, खोटाङमा आमा र दुई नाबालक छोरा बेपत्ता

काठमाडौं, असार २७ । काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले घर भत्किँदा उहाँकी श्रीमती

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिदैँ

काठमाड, असार २७ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

काठमाडौं, असार २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने

बागमती नदीमा बाढीले सतर्कता तह पार गर्यो, सुरक्षित रहन आग्रह

काठमाण्डौ , असार २७ । लगातार पानी परेपछि देशका धेरै नदीमा बाढी आएको छ । बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फीमात्रै सञ्चालनमा

काठमाण्डौं, असार २७ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो । यो सडक खण्डको सत्र

आज पनि भारी वर्षा हुने, सतर्क रहन चेतावनी, मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

काठमाडौँ , असार २६ । देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका

प्रधानमन्त्री लज्जित मन्त्रीहरु पन्छिए, पत्रबारे जानकारी नगराउनेलाई कारबाही गरिने

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु