Jagaran News

बनेन नेपाल–चीन सीमा अनुगमन संयन्त्र, सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता

काठमाडौं, कात्तिक २८ । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन

कृषि सामाग्री जनकपुरका प्रबन्धक र वरिष्ठ सहायकसहित २ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं , कात्तिक २७ । । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाका प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत नखुलेको ६८ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । कृषि

रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते र्दुइ गुणाबढी रकम

काठमाडौं , कात्तिक २७ । रिया मनि ट्रान्स्सफर युके मार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले र्दुइ गुणाबढी रकम जितेका छन् । सेवाग्राही इन्द्रराज शेरचनले दसैँमा आइएमईको डबलको डबलको डबल अफर

कुमारी बैंकद्वारा विद्यालयलाई एक लाख बराबरको सहयोग

काठमाडौं, कात्तिक २७ । कुमारी बैंकले ललितपुरको लामाटारस्थित रहेको श्री ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ सहयोग गरेको

आफन्तबाटै किशोरी बेचिइन् १० हजार भारुमा , आरोपमा एक महिला पक्राउ

काठमाडौं , कात्तिक २७ । एक किशोरी आफन्तबाटै १० हजार भारुमा बेचिएकी छन् । १५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा प्रहरीले एक महिला पक्राउ समेत गरिसकेको छ । पक्राउ

कर्मचारी सरुवामा अब चक्रीय प्रणाली

काठमाडौँ, कात्तिक २७ । बुधबारको समिति बैठकले कर्मचारीहरुको सरुवा चक्रीय प्रणालीअनुसार हुने व्यवस्थामा सहमति जुटाएको छ। अहिले जस्तो को कर्मचारी सरुवा भएर कहाँ जान्छ भन्ने अवस्थाको अन्त्यका लागि समितिले कार्यालयलाई

भिआइपी कक्ष प्रयोग गर्दैमा कसैको स्तर ठूलो हुँदैन : पर्यटन मन्त्री भट्टराई

काठमाडौं, कात्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गर्दैमा कसैको स्तर ठूलो नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा

विमानस्थलबाट एक किलो सुनसहित हङकङकी एक नागरिक पक्राउ

काठमाण्डौं , कात्तिक २७ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित हङकङकी एक नागरिक पक्राउ परेकी छन् । सुरक्षा कार्यालयले एक किलो सुनसहित हङकङकी एक नागरिक महिलालाई पक्राउ गरेको हो

रसुवागढी नाकाबाट आयात तथा निर्यात दुवै ठप्प, भाषाको समस्या

काठमाडौं, कात्तिक २७ । रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात दुवै रोकिएको छ । भाषाको कारण देखाउँदै दुवै पक्षले एक अर्काका सामग्री आयात तथा निर्यातमा रोक लगाएका हुन् ।

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, कत्तिक २७ । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार

विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीद्वारा ५२ जना पक्राउ

काठमाडौं, कात्तिक २७ । विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विरगन्जबाट ५२ जनालाई पक्राउ गरेको छ । विद्युत चुहावट कार्यमा संलग्न भएको आरोपमा बारा प्रहरीले ५२ जनालाई पक्राउ गरेको हो

यात्रुबाहक बस दुर्घटना, १९ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं, कात्तिक २७ । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी