
आयल निगम भन्यो- ग्यास अभाव छैन, बेकारमा हल्ला चलिरहेको छ
काठमाडौँ ,कात्तिक २८ । बजारमा ग्यासको अभाव नभएको र बेकारमा हल्ला चलाएको आयल निगमले जनाएको छ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन्

२ थान पेस्तोल र ५ राउण्ड गोलीसहित चितवनबाट दुईजना पक्राउ
काठमाडौं, कात्तिक २८ । प्रहरीले २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित चितवनबाट दुईजनालाई समातेको छ । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको

अर्थ मन्त्रालयको नयाँ प्रक्षेपण- यो वर्षको आर्थिक वृद्धिदर ७.०१ प्रतिशत
काठमाडौं, कात्तिक २८ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ७.०१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण सार्वजनिक गरेको छ। चालु वर्षको बजेटमार्फत ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएकोमा

अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष
काठमाडौं , कात्तिक २८ । निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । सांसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेको हो ।

बङ्गलादेशका राष्ट्रपति हमिदद्वारा फेवातालमा जलविहार (फोटोसहित )
काठमाडौं, कात्तिक २८ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
काठमाडौं, कात्तिक २८ । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ। चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता
काठमाडौं , कात्तिक २८ । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालि, तीनकुने बीच सम्झौता

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन
काठमाडौं, कात्तिक २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि

एभिसी उपाधिकालागि आज नेपालले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दै
काठमाडौं , कात्तिक २८ । । भसी उपाधिकालागि आज नेपालले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले माल्दिभ्ससंग प्रतिस्पर्धा

नेपालको समृद्धिमा सघाउन बंगलादेश तयार, राष्ट्रपति हमिद आज पोखरा जाने, स्वागतका लागि भब्य तयारी
काठमाडौं , कात्तिक २८ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल र बंगलादेशले परस्पर सहयोग र समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताएका छन् । राष्ट्रपति हमिदको सम्मानमा नेपाली समकक्षी

फास्ट ट्र्याक अनियमितता प्रकरणः उपरथी र सहायक रथीमाथि सेनाको कारबाही
काठमाडौं, कात्तिक २८ । नेपाली सेनाले काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे, दक्षिणतर्फको २ महिनाभित्रै सञ्चालनमा
काठमाडौं, कात्तिक २८ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु






