Jagaran News

उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं , कात्तिक २७ । आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार (आज) बिहान १० देखि

एसियन भलिबल: आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं , कात्तिक २७ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स भिड्दै छन् । एक खेल अगावै फाइनल पुगेका दुवै टोलीले समुह

अफगानिस्तानमा सडक दुर्घटना, २८ को मृत्यु, ९ घाइते

काठमाडौं , कात्तिक २७ । अफगानिस्तानमा सडक दुर्घटना हुँदा २८ को मृत्यु भएको छ । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना

राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी

काठमाडौँ , कात्तिक २७ । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी

नारायणगढ–बुटवल सडक: रूख काट्ने विवादले विस्तारमा अवरोध

काठमाडौं, कात्तिक २७ । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन । सडकखण्ड विस्तारका लागि

भ्रष्टाचारको अभियोग लागेका आठ जना वलिकहरुको कारवाही सर्वोच्चले रोक्यो, निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ , कात्तिक २७ । कानुन व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएर निलम्बन गर्ने निर्णय भएकोमा सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय

डाक्टर केसीले तोडे अनसन

काठमाडौं, कात्तिक २६ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं सत्याग्रह तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्। राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज

घरेलु टोलीलाई पराजित गर्दै नेपाल एभिसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाडौं । नेपाल एभिसी सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी एसियन महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

अफ्रिकाको मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

काठमाडौं , कात्तिक २६ । मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको हो । उनीहरुको मानव

बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु , सयौं घाइते

काठमाडौं, कात्तिक २६ । बंगलादेशमा रेल दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको रेल दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका

देशभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री

काठमाडौं, कात्तिक २६ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव

भारतीय नागरिकले गरे रौतहटको प्रहरी कार्यालयमा सुतली बम प्रहार, एक प्रहरी घाइते

काठमाडौं, कात्तिक २६ । भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी