
गैर आवासीय नेपालीहरुलाई सानिमा बैंकको सानिमा NRN मुद्दती खाता
काठमाडौं, २२ भदौ । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा NRNमुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा

अर्बपति चौधरीले गरे संसदमै अर्थमन्त्रीको आलोचना, भने – जथाभावी कर लगाउन मिल्छ ?
काठमाडौँ , भदौ २२ । नेपाली कांगेका सांसद विनोद चौधरीले ७५३ वटा सरकार चल्न पैसा चाहिएको छ भन्दैमा जथाभावी कर लगाउन नमिल्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो

दूधकोशी जलविद्युत् आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने
काठमाडौं, भदौ २२ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने

लोकसेवाका अध्यक्ष यादवले लिए सपथ, नीति आयोगको उपाध्यक्षमा झा नियुक्त
काठमाडौं, भदौ २२ । प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार आयोजित एक समारोहमा उनलाई प्रदेश

लागूऔषध र धारिलो हतियारसहित भक्तपुरबाट २ जना पक्राउ
काठमाडौं, भदौ २२ । लागूऔषध र धारिलो हतियारसहित भक्तपुरबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई आइतबार दिउँसो

कांग्रेसले भन्यो – ७० हजार नागरिक डेंगुबाट प्रभावित हुँदा सरकार के हेरेर बसेको छ ?
काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना पेश गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग

सुन लुटेरा समूहका ‘गोरे’ सहित ९ जना पक्राउ
काठमाडौं, भदौ २२ । प्रहरीले सुन लुटेरा समूहका ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैधरुपमा केरुङ नाका हुँदै आउने सुन लुटपाटका साथै विभिन्न अवैध गतिविधिमा संलग्न ९ जनालाई पक्राउ

पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै, रोक्नका निमित्त कडा कानुनको माग
काठमाडौँ , भदौ २२ । पछिल्लो समय किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएका छन् । समय समय मा किशोरी एसिडको आक्रमक बन्ने गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड

एनसेल लाभकरसम्बन्धी सर्वोच्चको फैसलामाथि सरकारले पुनरावलोन गर्नुपर्छः देव गुरुङ
काठमाडौं, भदौ २२ । सत्तारुढ दल नेकपाका प्रमुख सचेतक एवं पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङले एनसेल पुँजीगत लाभकर मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशले अर्बौं रुपैयाँको नोक्सान भएको बताएका छन्। संसद्को शून्य

कांग्रेस सांसदको चेतावनी–हिन्दू राज्यको लागि आन्दोलन चर्काउने बेला भयोे
काठमाडौं , भदौ २२ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कँडेलले गौहत्या नरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी

तीन वर्षमा ग्रिल व्यवसायमा काम गर्ने ५३ श्रमिकको ज्यान गयो
काठमाडौं, भदौ २२ । तीन वर्षयता ग्रिल व्यवसायमा काम गर्ने ५३ जना श्रमिकको ज्यान गएको छ। ग्रिल तथा स्टिल व्यवसायी महासंघ, नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका

एसीसी यु–१९ एसिया कप : नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य
काठमाडौं, भदौ २२ । एसीसी अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसामु जीतका लागि २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि











