Jagaran News

इन्धनको माग घट्न थाल्यो

काठमाडौं? असोज २७ । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

काठमाडौं, असोज २७ । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

काठमाडौं, असोज २७ । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला

काठमाडौं, असोज २६ । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला भारतले जितेको छ । पुनेमा भएको दोस्रो टेष्ट एक इनिङ्स र एक सय ३७ रनले जितेर भारतले तीन खेलको श्रृंखलामा २र०

नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश: राष्ट्रपति भण्डारी

काठमाडौं, असमोज २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किएलगत्तै

सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने

काठमाडौं, असोज २६ । सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने भएको छ । यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको

चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : सभापति देउवा

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् उनले

माछापुच्छ्रे बैंकको २१औँं वार्षिक साधारण सभा सम्पन्नः १६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, असोज २६ । माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभा यही असोज २४ गते शुक्रबार सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष

डेढ किलो चाँदीका तयारी गहनासहित एक जना पक्राउ

काठमाडौं, असोज २६ । प्रहरीले डेढ किलो चाँदीका तयारी गरगहनासहित एकजनालाई महोत्तरीबाट पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतबार करीब डेढ किलो चाँदीका तयारी

प्रधानमन्त्रीले गरे- देउवाको प्रशंसा: भने- हामी ४५ वर्षदेखिका साथी हौं,सँगै लडेका छौं र सँगै जेल पनि बसेका छौँ’

काठमाडौं, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसले गरेको योगदान महत्वपूर्ण भएको बताएका छन्। दसैं, तिहार र छठका उपलक्ष्यमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार पार्टी कार्यालय

अध्यक्ष प्रचण्ड भन्छन् – कांग्रेससँग फेरि पनि सहकार्य हुन सक्छ

काठमाडौं, असोज २६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेससँग फेरी पनि सहकार्य हुन सक्ने बताएका छन्। नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना

डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव, सात पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित

काठमाडौं, असोज २६ । डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव भएको छ । यसरी अस्पतालमा चिकित्सक नहुँदा त्यहाँको ७ पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बन्न पुगेको छ । गत बुधबार अमरगढी