Jagaran News

सीलाई मुगुवासीले भने – नाक्चेनाङ्ला नाका खोल्नु पर्यो

भकाठमाडौं, असोज २६। चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणका क्रममा बिब्बतसँग जोडिएको नाक्चेनाङ्ला नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । यो नाका वर्षे्नि एकपटक साउनमा १५ दिनमात्र मुगु र

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाण्डौ , असोज २६ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा शनिबार

विश्वकप छनोट अन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपाली फुटबल टोली जोर्डनमा

काठमाडौं, असोज २६ । विश्वकप छनोटअन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम हिजो जोर्डन पुगेको छ । गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको नेपाल हिजो साँझ जोर्डनको राजधानी

जापानमा शक्तिशाली आँधी : पाँच जनाको मृत्यु

काठमाडौं, अुोज २६ । मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । आँधीका कारण दर्जन मानिस सम्पर्क्विहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले

सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च

काठमाडौं, असोज २६ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र

राष्ट्रपति सीको प्रतिबद्धताहरु यस्ता छन्

काठमाडौं, असोज २६ । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय

युरोकप छनोट, इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ ले पराजित

युरोकप छनोटमा इंग्ल्याण्डले १० वर्षपछि हार बेहोरेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग २-१ ले पराजित भएको हो । योसँगै इंग्ल्याण्डको ४३ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम

राष्ट्रपति सी सवार सडकको अवस्था प्रधानमन्त्री ओलीले आफै हेरे

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकको आफैले हेरेर अवस्था बारे जानकारी लिनुभएको छ । सरकारले त्यस

सीको स्वागत तथा विदाइमा माइतीघरदेखि बानेश्वरसम्म निजामती कर्मचारी राखिने

काठमाडौ । दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह नेपाल आउँदै गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत तथा विदाइका बेला काठमाडौंस्थित सरकारी कार्यालयका निजामती कर्मचारीलाई पनि सडकमा राखिने भएको छ

नेपाल एपीएफ स्कुलमा ब्रिटिस काउन्सिल आइ.एस.ए द्धारा वाल अफ लिजेण्टस कार्यक्रम

काठमाडौं, १५ असोज । वाङ्मय शताव्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद्व सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा बुधबार ब्रिटिस काउन्सिल आइ.एस.ए (ईन्टरनेशनल स्कुल अवार्ड) का सिनियर स्कुल एमवेस्टर सुदर्शन सुवेदी, समाज सेवी बीरप्रसाद

सिटिजन्स बैंकले एकैदिन काठमाडौँमा दुई शाखा सञ्चालनमा ल्यायो

काठमाडौं, १५ असोज । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा

जापानले रोजगारीको कोटा बढाउँदै

काठमाडौं, असोज १५ । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ