Jagaran News

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामाः पर्यटन मन्त्री भट्टराई

काठमाडौंm, साउन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्रा्ष्ट्रिय

जुम्लाको खलंगामा नौ महिनापछि बल्यो बिजुली

काठमाडौं, साउन २३ । साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ। बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ। घुघुत्ति लघु जलविद्युत्

ग्लोबल आइएमई बैंकले ल्यायो एकैपटक ३ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं, साउन २३ । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा नगरपालिका १ हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ नयाँ बजार र खोटाङ्गको

साफ च्याम्पियनशिप : नेपालको पहिलो खेल प्रतिद्वन्द्वी भारतसँग

काठमाडौं, साउन २३ । भारतमा आयोजना हुने साफ यू–१५ -पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत,

सुनको मूल्य इतिहासकै महँगो, तोलाको ७० हजार पुग्यो

कठमाडौं, साउन २३ । दैनिक जसो बढेको सुनको मूल्यले आज (बिहीबार साउन २३- रेकर्ड तोडेको छ । सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५

माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम अघि बढ्दै, ३५ प्रतिशत काम सकियो

काठमाण्डौ, साउन २३ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम अगाडि बढिरहेको छ । ३ वर्ष निर्माण अवधि रहेको

सिटिजन्स बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा बाग्लुङ्गको काँठेखोलामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवाविस्तार गरेको छ । बैंकले बाग्लुङ्ग जिल्लाकोे काँठेखोला गाउँपालिका–२

ग्लोबल टि–२० लिग: टोरन्टो प्ले अफमा, सन्दीपले लिए तीन खेलमा तीन विकेट

काठमाडौं , साउन २३ । क्यानाडमा जारी ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली टोरन्टो नेसनल्स प्ले अफमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो चरणको अन्तिम

कश्मीरमा केन्द्रीय शासन : नेपाली भाषी सशंकित

काठमाडौं, साउन २३ । भारत सरकारले जम्मु–कश्मीरलाई संविधानको धारा ३७० अन्तर्गतको विशेष राज्यको मान्यता दिँदै आएको थियो । गत सोमबार विशेषाधिकर खारेज गरी केन्द्र शासित प्रदेश (युनियन टेरेटोरी) मा गाभ्ने

ओली नहुँदा दाहाल सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट

काठमाडौं, साउन २३ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत

धम्की दिए सरकारले कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने

काठमाडौं, साउन २३ । निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने

निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, शिलान्यास छ महिनाभित्र

काठमाडौं, साउन २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्रा्िष्ट्रय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल