Jagaran News

अब चीनबाट पनि नेपालमा पेट्रोलियम पाइपलाइन ! , सरकारले थाल्यो यस्तो तयारी

काठमाडौं, साउन २३ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट

राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो सुष्मा स्वराजको !

काठमाडौं , साउन २२ । भारतका पुर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । उनकी छोरी बाँसुरीले अन्तिम

विवाहका लागि महिलाको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्न सांसदको सुझाव

काठमाडौं, साउन २२ । विवाहका लागि महिलाको उमेर २० बाट घटाएर १८ कायम गर्न सांसहरुले सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर

एक सय एक्काइस तुइन विस्थापन, दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी

काठमाडौँ, साउन २२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको

जब मेयरले सडक छेउमा बेवारिसे झोलामा पाँच लाखको चेक र एक लाख नगद भेटे…..

काठमाडौं, साउन २२ । बेवारिसे अवस्थामा सडक छेउमै ५ लाखको चेक र एक लाख नगद रहेको झोला भेटिएको छ । बेवारिसे झोलामा एक लाख रुपैयाँ नगदसहित ५ लाख ४० हजारको

लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

काठमाडौं, साउन २२ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी रहेको छ । यसैबिच यसै सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफले आग्रह गरेको छ

लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २२ । उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले सुनसरी, धरान उपमहानगरपालिकामा घरैपिच्छे डेंगुका बिरामी देखिएको हुँदा उपचार

बालुवाटार जग्गा प्रकरण आझेलमा पर्दैन् , छानबिन तथा अनुसन्धानको काम भैरहेको छ मन्त्री अर्याल

काठमाडौं, साउन २२ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुसन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट

टि–ट्वान्टी वरीयतामा पारसले फड्को मारे, भए धोनीभन्दा अघि

काठमाडौं, साउन २२ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयतामा फड्को मारेका छन् । टि–ट्वान्टी वरीयतामा पारस धोनीभन्दा माथिल्लो स्थानमा पर्न सफल भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट

श्रमस्वीकृतिबिनै विदेश जान दिएको आरोपमा अध्यागमनका अधिकृत पक्राउ

काठमाडौं, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रमस्वीकृति नै नभएकालाई दुबई, कतार पठाएको आरोपमा अध्यागमन विभागका एक अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यागमन अधिकृत कमल प्रसाद

वायु सेवा निगममा सुधार ल्याउन मन्त्री भट्टराईद्वारा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं, साउन २२ । सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल

विप्लवका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

काठमाडौं, साउन २२ । रुकुम पश्चिमबाट नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार त्रिवेणी गाउँपालिका २