
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् नेपाल–भारत सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ
काठमाडौं, साउन २९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले अघि सारेको

प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु, एक घाइते
काठमाडौं , साउन २९ । काठमाडौं कोटेश्वर चोकनजिकै प्रहरीको भ्यानले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा परिचय नखुलेका पैदलयात्रीको मृत्यु

मन्त्री अर्यालद्वारा ‘कार्यसम्पादन सम्झौता’ पालनाको निर्देशन
काठमाडौं, साउन २९ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल र मन्त्रालयका सचिव गोपीनाथ मैनालीबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । सबै मन्त्रालय तथा मातहत कार्यालयका कार्यसम्पादनको

नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं , साउन २९ । फिफा विश्वकप फुटबलको दोस्रो चरण छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियन लिग च्याम्पियन टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाले लिएको जानकारी

नेकपाको सचिवालय बैठक आज पनि स्थगित, स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्वमा कुरा मिलेन
काठमाडौं, साउन २९ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि आजका लागि बोलाइएको
२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य
काठमाडौं, साउन २९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई

म्याग्दीका २ हजार १५० घरधुरी बाढीपहिराको जोखिममा, रोकथामको अभाव
काठमाडौं, साउन २९ । हिमाली जिल्ला म्याग्दीमा दुई हजार १५० घरधुरी बाढीपहिराको उच्च जोखिममा छन् । जिल्लामा रहेको कूल दुई हजार २९७।०६ वर्ग किमी क्षेत्रफलबाट ३७ लाख ४५ हजार ६९०

हङकङमा सरकार विरोधी प्रदर्शन, सीमा क्षेत्रमा चीनले पठायो सेना
काठमाडौं, साउन २९ । हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण हवाई सेवा प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीले विमानस्थल पुग्ने

काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा
काठमाडौं, साउन २९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीलाई तीन दिनभित्र पक्राउ गर्न आदेश
काठमाडौं, साउन २९ । उच्च अदालत पाटनले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ । उच्च अदालत पाटनको संयुक्त वाणिज्य

दैनिकजसो अख्तियारको ‘स्टिङ अपरेसन’, हिरासत भरिभराउ
काठमाडौं, साउन २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउनमा मात्रै २५ वटा स्टिङ अपरेसन गरेको छ । त्यसमा ४७ जना घुससहित पक्राउ गरेका छन् । उनीहरुलाई थुनामा राखेर अनुसन्धान भइरहेको

नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्डः यस्ता छन् सुनको मूल्य बढ्नुका ६ कारण
काठमाडौं, साउन २९ । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च










