Jagaran News

राष्ट्रिय सभा निर्वाचनः ११ दललाई निर्वाचन चिन्ह प्रदान

काठमाडौँ । निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । माघ ९ गते माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज चिन्ह प्रदान गरिएको हो

हेम बहादुर मल्ल पुरस्कार निर्देशक घिसिङ र डा. रुईतलाई प्रदान गरिने

काठमाडौं, पुस ८ । यस वर्षको हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ

छाउगोठमा बस्ने महिलालाई अब कारबाहीको दायरामा ल्याइने

काठमाडौं , पुस ८ । छाउगोठहरुमा बस्ने महिलाहरुलाई अब कारबाही हुने भएको छ ।हिनावारी भएको बेला छाउगोठमा बस्ने महिलालाई पनि अब कारबाहीको दायरामा ल्याइने भएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले

नक्कली नोट कारोवार गर्ने एक बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं , पुस ८ । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज (सोमबार) पक्राउ गरेको

काठमाडौंबाट १२२ जना चिनियाँ नागरिक पक्राउ, अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौँ , पुस ८ । सोमबार राजधानीका विभिन्न तीन स्थानबाट १२२ जना चिनियाँ नागरिकलाई पक्रा गरिएको गरियो । उनीहरुलाई नेपालमा बसेर अवैध क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको

बस दुर्घटना नदीमा खस्यो, २५ जनाको मृत्यु

काठमाडौं, पुस ८ । बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य य १४ जना घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । गुडिरहेको यात्रुबाहक बस

नेविसंघको विरोध प्रदर्शन, भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने चेतावनी

काठमाडौं , पुस ८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले समयावधि बाँकी रहँदै सरकारले नेपाल ट्रस्टका नाममा रहेको जमिन लिज अवधि थप गरेको विरोधमा

बस र मोटरसाइकल ठोक्किँए, एकको मुत्यु

काठमाडौं, पुस ८ । भिमदत्त राजमार्गको डडेल्धुरा सदरमुकामको बजार नजिक बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते छन्। मंगलबार मध्यान्ह करिब १२ बजे अमरगढी नगरपालिका-१

बाहिरियो ओली सरकारबाट समाजवादी पार्टी, सहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

काठमाडौं , पुस ८ । समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ।उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्। यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा

शीर्ष स्थानमा रहँदै चितवन पीपीएलको फाइनलमा

काठमाडौं, पुस ८ । चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरे

उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं, पुस ८ । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन्। समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले मंगलबार पदबाट राजीनामा

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौँ , पुस ८ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७२ हजार २००