Jagaran News

विप्लव नेकपाका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ

काठमाडौं, साउन ३० । प्रहरीले विप्लव नेकपाका जिल्ला सेक्रेटरीसहित ६ जालाई पक्राउ गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ गरेको हो ।

श्री एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति

काठमाडौं, साउन ३० । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागिब अनुमति (लाइसेन्स) पाएको छ । आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट

राष्ट्रपतिबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं , साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छन् । उनले आज शोकसन्देश जारी गरी यस दुखद्

पाकिस्तानी प्रधानमन्त्री खानले भने- अब भारतलाई पाठ सिकाउने समय आयो

काठमाडौं, साउन ३० । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा कुनै कदम चाल्ने तयारीमा रहेको र युद्ध भएमा पाकिस्तान पूर्ण रुपमा तयार रहेको चेतावनी दिएका छन् ।

दशक बित्दा पनि खुलेन लोकमार्गको ट्रयाक

काठमाडौं, साउन ३० । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्करसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न वि.सं २०६६ मा महाकाली लोकमार्गको काम अगाडि बढाइएको थियो । चार सय २५ किलोमिटर लम्बाइको उक्त लोकमार्ग

सुनको भाउ इतिहासकै उच्च विन्दुमा, पुग्यो ७१ हजार रुपैयाँ

काठमाडौं, साउन ३० । सुनको भाउ बिहीबार फेरि बढेको छ। बुधबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ। बिहीबार नेपाली बजारमा सुनको भाउ

स्वतन्त्रता दिवसमा भातरले नेपाललाई वितरण गर्यो पुस्तक, बस र एम्बुलेन्स

काठमाडौं, साउन ३० । भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा

मकवानपुरबाट ५९ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं, साउन ३० । मकवानपुरबाट ५९ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको

आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं , साउन ३० । आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै

वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको निधन , राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डौ,साउन ३० । वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

पहिलो मैत्रीपूर्ण भलिबल : अफगानिस्थानविरुद्ध नेपालको सहज जित

काठमाडौं । , साउन २९ । पहिलो मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्थानविरुद्ध नेपालले जित निकालेको छ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोलीले

सांसद प्रदिप गिरीको चेतावनी – भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ

काठमाडौं, साउन २९ । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्रा्ष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको