
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज
काठमाडौं, कार्तिक ४ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्नुहुने सडक विभागले जनाएको छ । यसअघि जलविद्युत र खानेपानी आयोजनाका लागि सुरुङ

अमेरिकामा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने
काठमाडौं, कात्तिक ३ । अमेरिकामा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुने भएको छ । विगत तिन वर्षदेखि आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ भने चौथो संस्करण हो ।

सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश
काठमाडौं , कात्तिक ३ । सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका

गायक टंक तिमील्सेनाले ल्याए भावुक बनाउने गीत ‘आमाको माया‘ गाउँको माया’ (भिडियोसहित)
काठमाडौं, कात्तिक ३ । गायक टंक तिमील्सेनाको कर्णप्रीर्य आवाजमा रहको गित आमाको माया गाउँको माया सार्वजनिक भएको छ । आमा र गाउँमा समर्पित गीत निकै नै भावुक बनेर बजारमा आएको

चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने
काठमाडौं , कात्तिक ३ । चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने भएको छ । मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री चीनले नेपाली सेनालाइ उपलब्ध गराउने भएको हो ।

नेपाल टेलिकमले ल्यायो ‘डाटा रोमिङ प्याक’
काठमाडा, कात्तिक ३ । नेपाल टेलिकमले यही कात्तिक १ देखि लागु हुनेगरी अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ

सिटिजन्स बैंकको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त
काठमाडौं, कात्तिक ३ । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कात्तिक १ गते बसेको संचालक समितिको ३१६ औं बैठकले श्रेष्ठलाई कात्तिक

अदालतबाट बाहिरिदै आलमले भने — घटना घटेकै छैन
काठमाडौं , कात्तिक ३ । रौतहट बम काण्डमा मुछिएका सांसद मोहम्मद अफ्ताब आलमले घटना नै नघटेको दाबी गरेका छन् । आइतबार जिल्ला अदालत रौतहटबाट बाहिरिने क्रममा उनले यस्तो जिकिर गरेका

नेपालले इङ्ल्यान्ड (सी) टिमसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं , कात्तिक ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सन् २०२२ मा हुने कतार विश्वकप छनोट खेल खेलिरहेको नेपाली टोलीले दुई

भाइटीकाको शुभ साइत सार्वजनिक
काठमाडौँ, कात्तिक ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले

राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने, ५२ हजार युवालाई अवसर
काठमाडौं, कात्तिक ३ । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो ।

नेकपाका सांसद पार्वत गुरुङ अदालतमा हाजिर
काठमाडौँ , कात्तिक ३ । नेकपाका सांसद पार्वत गुरुङ अदालत हाजिर भएका छन् । ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएपछि सांसद गुरुङ अदालत हाजिर भएका हुन् ।











