
क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ऊर्जाले माग्यो ३८ करोड
काठमाडौं, साउन ३० । क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ऊर्जाले ३८ करोड उपलब्ध गराउन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिँचाइ

नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौं, ३० साउन । विगत केही दिनअघि विभिन्न मिडियाहरुमा सैनिक अधिकृतहरुको नागरिकता तथा शैक्षिक प्रमाणपत्र विषयमा नाम नै किटान समेत गरि समाचार प्रकाशित भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ

प्रधानमन्त्री ओली फेरि अस्वस्थ, सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित
काठमाडौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् । ओलीको स्वास्थ्यमा फेरि गडबडी आएको पछि आजको सचिवालय बैठक पनि स्थगित

एनसेल लाभकर विवादः आज पनि भएन फैसला , अब सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने
काठमाडौं, साउन ३० । एनसेल लभाकर विवादको निर्णयको फैसला आज पनि हुन सकेन् । अब सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो
काठमाडौं, साउन ३० । शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पु¥याएको योगदानको

यस्तो छ, मुक्तिनाथ विकास बैंक लि को आर्थिक बर्ष २०७५/०७६ को प्रगति विवरण
मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड गरेको छ

म्याग्दीमा वडाध्यक्षलाई मोसो र चप्पलको माला
काठमाडौं, साउन ३० । म्याग्दीमा वडाध्यक्षलाई मोसो र चप्पलको माला लगाएको छ । कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुबर््वयवहा

कामना सेवा विकास बैंकको निक्षेपमा ४५.८७ प्रतिशत तथा कर्जामा ५२.८६ प्रतिशतको छलाङ
काठमाडौं, ३०, साउन । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आ.व. २०७४÷०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि

नेपाल भूकम्पका दृष्टिले उच्च जोखिममा, समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाव
काठमाडौं, साउन ३० । नेपाल भूकम्पका दृष्टिले उच्च जोखिममा रहेको विज्ञहरुले औँल्याएका छन् । विज्ञहरुले भूकम्पको दृष्टिले मुलुक टाईम बममाथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाएका छन्

राष्ट्रिय सम्मानका साथ साहित्यकार दीक्षितको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं , साउन ३० । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो

एक चिनियाँ राजदूतले मेरो मनमा नेपाल छ , भ्रमण वर्षको शुभकामना भन्दै गरिन् यस्तो ट्वीट !
काठमाण्डौं, साउन ३० । पछिल्लो समय नेपालका लागि विदेशी राजदूतहरु सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूतावास र राजदूत पनि सामाजिक सञ्जालमा सक्रिय भएका

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को- को परे ?
काठमाडौं, साउन ३० । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस गरिएको छ। बुधबार बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुंगो










