Jagaran News

मन्त्री भट्टराई भन्छन् – भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक

काठमाडौं , पुस १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ

रुघाखोकीले स्वास्थ्यचौकीमा बिरामी बढ्दै, अस्पताल बिरामीले भरिभराउ

काठमाडौं, पुस १२ । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं , पुस १२ । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले

पुस १५ गते सार्वजनिक बिदा

काठमाडौं , पुस १२ । गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ। तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले

उखुको मूल्य माग्दै काठमाडौंको माइतीघरमा किसानको धर्ना

काठमाडौं , पुस १२ । उखुको मूल्य माग्दै किसान काठमाडौंसम्म आइपुगेका छन् उनीहरुले उखुको मुल्य नपाएको भन्दै गुनासो गरे यति सम्मकि आज माइतीघरमा धर्ना समेत दिएका छन् । बक्यौता रकम

विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेलसहित ४ जना नेता पक्राउ

काठमाडौँ , पुस १२ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान

आतंकवादी समूह आईएसले ११ जनाको घाँटी रेटी हत्या

काठमाडौं, १२ पुस । नाइजेरियामा आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । जिहादी समूह इस्लामिक स्टेट ९आईएस० ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या

आजका पत्रपत्रिकाः पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन, इन्टरनेट नचले पैसा फिर्ता कानून प्रस्ताव…

काठमाडौं, १२ पुस । आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले विभिन्न समाचारलाई प्राथमिकताकासथ प्रकाशित गरेका छन् । प्रमुख प्रतिपक्षदल नोलीकाँग्रेसको महाधिवेशन, चीनमा एशियाली मिडिया सम्मेलन हुँदै, काठमाडौंको सडक मानव मुक्त भएको

सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय पोखरामा

काठमाडौं, पुस ११ । सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय पोखरामा पनि विस्तार गरिएको छ । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय विस्तार गरि एक कार्यक्रमकाबीच आज समुद्घाटन गरेको छ ।

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता, नेपालीहरुको समस्यामा ध्यान दिन आग्रह

काठमाडौं, पुस ११ । गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय

नेकपालाई सभामुख छान्नै सकसः शिर्ष नेताको रोजाइ नै फरक- फरक

पार्वती पाठक, काठमाडौं, पुस ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख कसलाई बनाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन। टुंगो नहुँदा शुक्रबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै

महासंघको बरिष्ठ उपाध्यक्षका लागि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा सफल व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा