Jagaran News

प्रचण्डको दाबि : अबको निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ सिट ल्याउँछ

काठमाडौं, पुस १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले नेकपाले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ सिट ल्याउने दाबी गरेका छन्। चितवनमा आइतबार नेकपाले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले

लगातार खोकी लाग्छ ? अब यी उपाय अपनाउनुस् !

काठमाडौं, पुस १३ । लागातार खोकी लाग्नु हामी धेरैमा प्राय देखिरहने स्वास्थ्य समस्या हो । खोकी आफैमा रोग होइन तर विभिन्न रोगहरुको सुरुवाती लक्षण हो । खोकीलाई हामीले हल्का रुपले

मन्त्री नेम्वाङको निर्देशनसँगै काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र

काठमाडौं , पुस १३ । काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई

प्रदर्शन पूर्व काठमाडौंबाट विप्लव समूहका १३ जना पक्राउ

काठमाडौं, पुस १३ । एकैदिन काठमाडौंबाट विप्लव समुहका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाइ प्रदर्शनीमार्ग पक्राउ गरिएको हो । प्रहरीले आइतवार(आज) दिउँसो प्रदर्शनीमार्गबाट १३ जनालाई नियन्त्रणमा जनाएको

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, सहमतिसँगै अवरुद्ध निर्माण कार्य सुचारु

काठमाडौं, पुस १३ । केहिदिन देखि ठप्प रहेको सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जाको निर्माण कार्य शुरु भएको छ । विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङको निमार्ण कार्य

सरकारले संवैधानिक अंगहरुलाई पंगु बनायो: राप्रपा

काठमाडौं, १३ मंसिर । लोकतन्त्रको प्राणस्वरुप रहेका संवैधानिक अंगहरुलाई पंगु बनाउने बदनियतले संविधानलाई काट्ने कानुन बनाउन पाइदैन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सरकारको खरो विरोध गरेको छ । पार्टीले

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगको तयारी तिव्र

काठमाडौँ, पुस १३ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तिव्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आफ्नो सम्पूर्ण ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा

नेविसंघले गर्यो त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड

काठमाडौं , पुस १३ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरिएको हो । गलत मान्छेलाई त्रिविको

प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने नेकपाको निर्णय

काठमाडौँ , पुस १३ ।प्रदेश ३ को नाम ’वाग्मती’ राख्ने र राजधानी ’हेटौंडा’ बनाउने नेकपाले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त प्रस्ताव राख्ने निर्णय

ग्यास उद्योगीलाई पीडीओ लिन सूचना, नलिए अनुमति नै रद्द गर्ने निगमको चेतावन

काठमाडा, १३ पुस । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार सूचनाप्रकाशित गरि

नेकपाको सचिवालय बैठक, सभामुख, एमसीसीबारेमा पनि छलफल

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे

पाल्पामा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौ । टिप्परको ठक्करबाट पाल्पामा शनिबार एक युवकको ज्यान गएको छ । पाल्पाको तिनाउँ गाउँपालिका-३ मा टिप्परले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नम्बर-१३, रुपन्देही बस्ने २५ वर्षीय चालक सिद्धान्त