Jagaran News

नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाद्धारा बाढिपिडत प्रभावित सदस्यलाई राहत वितरण

काठमाडौं, १ भदौ । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढिले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रदेश नं

३४ औं वार्षिकोत्सव: नेपाल विद्युत प्रधिकरणले प्रत्येक कर्मचारीलाई ७ हजार प्रोत्साहन भत्ता दिने

काठमाडौँ , भदौ १ । नेपाल विद्युत प्रधिकरणले सबै कर्मचारीलाई ७ हजारका दरले प्रोत्साहन भत्ता दिने भएको छ । आइतबार ३४ औं वार्षिकोत्सवको अवसरमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान

चाँगुनारायण नगरपालिकाले ३ सय अवैध घर टहरा डोजर लगाएर भत्कायो

काठमाडौं, भदौ १ । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरा आइतबार डोजर लगाएर भत्काएको छ । डोजर लगाएर अतिक्रमण गरी अवैधरुपमा बनाएको ३

हङकङमा व्यापक विरोध प्रदर्शन, दशौं हजारले निकाले र्‍याली

काठमाडौं, भदौ १ । हङकङमा दुई महिनाभन्दा अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शन रोकिने कुनै संकेतहरु देखिएका छैनन् । हङकङमा आइतबार पनि व्यापक विरोध प्रदर्शन भएको छ

नेताहरुको वरियता सच्याउनुपर्छ : नेता खनाल

काठमाडौं , भदौ १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टी नेताहरुको वरियता सच्याउनुपर्ने बताएका छन् । संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता खनालले भने, जति जतिबेला

छवि-शिल्पा विवाद : पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं , भदौं, १ । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म

पुडासैनी हत्या प्रकरणः रवि लमिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

काठमाडौं, भदौं, १ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानबिन गर्न माग गर्दै टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेविरुद्ध पुडासैनीको परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्। श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी

फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप : ३ जनाको मृत्यु , १० घाइते

काठमाडौं, भदौं १ । फुटबल खेल अघि समर्थकबीच झडप हुँदा ३ जना को ज्यान गएको छ । होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको मृत्यु

एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६औं सम्मेलन भोलिदेखि काठमाडौंमा, १२ वटा एजेन्डा प्रस्तुत हुने

काठमाडौं, भदौं १ । एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६औं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । १२ अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ)ले हरेक वर्ष गर्ने एसिया प्रशान्त क्षेत्रीय हवाई

संसदमा सांसदको प्रश्न : राजधानीका जीर्ण सडक कहिले बन्छन् ?

काठमाडौँ, भदौं, १ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राजधानीका जीर्ण सडक कहिले बन्छन् भनि प्रश्न गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा

प्रदेश १ मा पानीमा डुबेर २४ घण्टाभित्रमा ४ जनाको मृत्यु

काठमाडौं, भदौं, १। २४ घण्टाभित्रमा प्रदेश १ मा पानीमा डुबेर ४ को मृत्यु भएको छ । प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पानीमा डुबेर गएको २४ घण्टाभित्रमा चार जनाको मृत्यु

पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा

काठमाडौं, भदौं १ । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’,