मागे सक्रान्तिमा सार्वजनिक बिदा

काठमाडौं, पुस २५ । मागे सक्रान्ति आउँन अब केहि दिनमात्रै बाँकी रहेको छ । तर गाउँद्दरमा भने यसको चहलपहल बढ्दै जान थालीसकेको छ । यसै अवसरमा गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ ।

मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जनाकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय आज आयोजित पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बिदाको निर्णयसहित विभिन्न आठ वटा निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्