
बाँकेमा चट्याङ लागेर एकै परिवारका ५ जना घाइते
काठमाडौं, पुस १८। चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो, सभामुखको बाँकी
काठमाडौं, १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ, सभामुखको बाँकी छ । शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित

सुदूरपश्चिमका, अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
रासस, काठमाडौं, १८ पुस । डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिउँ । १८ पुस, बाजुरा । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

बिहानै नेकपाको सचिवालय बैठक, लाग्ला त सभामुखको टुंगो ?
काठमाडौं, १८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे आठ बजे बैठक बस्न लागेको बैठकमा

देशभर मौसम बदली, वर्षाको संभावना
काठमाडौं, १८ पुस । आज देशभर मौसम बदली हुनुकै साथ केही स्थानमा वर्षा र पहाडी तथा हिमाली क्षेमा हिमपात हुने संभावना छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले

५० हजार घुससहित सई र प्रहरी जवान पक्राउ
काठमाडौं, पुस १७ । ५० हजार घुससहित एक जना सई र प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) राजेशकुमार सिंह र प्रहरी जवान

कामना सेवाविकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं , पुस १७ । कामना सेवाविकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरुका लागि यस वर्ष ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको

चार इजिप्टयन नागरिकलाई देश निकाला गरिने, अन्य मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्
काठमाडौँ , पुस १७ । मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर

अब भाडादर टाँस्न र गाडी चालकलाई जुत्ता अनिवार्य, अन्य नियम यस्ता छन्
काठमाडौं , पुस १७ । पछिल्लो समय दुर्घटनाका घटना निकै बढेका छन् । मुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने

उखु किसान र चिनी उद्योगका समस्यामा सरकार गम्भीर छ: उद्योगमन्त्री भट्ट
काठमाडौं , पुस १७ । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले चिनी मिल र उखु किसानको समस्या समाधान हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विषेश समय लिई उनले आगामी

सेयर बजारमा तीन अंकको गिरावट
काठमाडौं , पुस १७ । नेप्सेमा आज तिन अंकको गिरावट आएको छ । साताको अन्तिम दिन सेयर बजारमा तीन अंकको गिरावट आएको हो । नेप्से ३ दशमलब २९ अंकले घटेर

राष्ट्रिय पोशाक दिवस मनाइयो, संरक्षणमा जोड् (फोटोसहित )
काठमाडौँ , पुस १७ । आज राष्ट्रिय पोशाक दिवस ! ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित आज राष्ट्रिय पोशाक दिवस मनाइएको छ । तर पछिल्लो समय






