Jagaran News

प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला नियुक्त

काठमाडौं, १७ पुस । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलालाई इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्तीको लागि बीमा समितिले

सीमा अतिक्रमणबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, पुस १७ । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अतिक्रमित भूमिको विषयमा राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ। भारतीय सुरक्षाकर्मी सीमा क्षेत्रबाट हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको हो

कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु

काठमाडौं , पुस १७ । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् ।

संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा हुँदैनन् : प्रचण्ड

काठमाडौं, पुस १७ । नेकपा अध्यक्ष ’प्रचण्ड’ ले संविधानमा लेख्दैमा सबै कुरा आफै पूरा नहुने बताएका छन् ।बिहीबार पूर्वी चितवनको टरौलीमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानमा लेखेर मात्र त्यसको मर्म

राष्ट्र बैंकको प्रवक्तामा भट्ट तोकिए

काठमाडौं , पुस १७ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट तोकिएका छन् । नेपाल राष्ट्र बैंकले भट्टलाई पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्ता तोकेको हो । उक्त

१५ वर्षीय बालकलाई जन्मकैद फैसला

काठमाडौं, पुस १७ । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी

बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता : मन्त्री बाँस्कोटा

काठमाडौं, पुस १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्र्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन

बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात, विद्युत सेवा अवरुद्ध

काठमाडौं, पुस १७ । काठमाडौं लगाएत देशभर मौसम बदली भएको छ । यता काठमाडौंमा पनि हल्का पानि परेको छ । यसै कारण यहाँ पनि निकै चिसो महसुश गरिउको छ भने

ताइवानमा सैन्य हेलिकप्टर दुर्घटनाः सेना प्रमुखसहित ८ जनाको मृत्यु

काठमाडौं, पुस १७ । ताइवानमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको छ । ताइवानका सेना प्रमुख र कम्तिमा सात अन्य शीर्ष अधिकारीको ‘ब्ल्याक हक’ हेलिकप्टरको दुर्घटनामा

माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम, नदिए देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौँ , पुस १७ । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी

अब एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट

काठमाडौं, पुस १७ । अब एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट मिल्ने भएको छ । एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल वीच

१२ घण्टाभित्र जिल्ला छाड्न एसपी मल्ललाई निर्देशन

काठमाडौं, पुस १७ ।सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । प्रदेश नं ३ प्रहरी