
आइतबार सार्वजनिक बिदा
काठमाडौं। पुस १८ । २०२० को शुभारम्भका अवसरमा धरानमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । धरान उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको

चलचित्र ‘साङलो’को ट्रेलर सार्वजनिक, विराजको एक्सनै एक्सन (भिडियोसहित)
पार्वती पाठक, काठमाडौं , पुस १८ । माघ २४ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘साङलो’को ट्रेलर रिलिज भएको छ । विराज भट्ट र निखिता चाण्डक मुख्य भूमिकामा रहेको चलचित्रको

नेत्री कोइराला भन्छिन् – आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ
काठमाडौं, पुस १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

राष्ट्रिय भवन संहिता मौलिकरूपमा परिमार्जन
काठमाडौं, पुस १८ । राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ । विसं २०७२ वैशाखको भूकम्प र त्यसपछि पटक–पटकको परकम्पका

स्वावलम्बन लघुवित्तले आइतबार ४० % लाभांश पारित गर्दै
काठमाडौं , पुस १८ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आइतवार १८ औं वार्षिक साधारण सभा बोलाएको छ । आकर्षक लाभांश प्रस्ताव सहित सभा बोलाएको हो । सभा विहान ११ बजे

राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु टुंगो लाग्यो (सूचीसहित)
काठमाण्डौँ , पुस १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’काअनुसार उनी गण्डकी प्रदेशबाट राष्ट्रियसभा उम्मेदवार बनेका छन् । प्रधानमन्त्री

११ सय ग्राम सुनसहित दुईजना जना भारतीय नागरिक पक्राउ
काठमाडौं , पुस १८ । मलद्वारमा लुकाएर ल्याइएको ११ सय ग्राम सुनसहित दुईजना भारतीय पक्राउ परेका छन् । उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय प्रहरी अपराध महाखाको संयुक्त टोलीले शुक्रबार दिउँसो

नेपालमा चिनीयाँ प्याजको आयात बढ्दै
काठमाडौं ,पुस १८ । नेपालमा प्याज आयातको श्रृंखला भारतभन्दा चीनबाट बढ्दै गएको छ । भारतले नेपालमा प्याज निर्यात गर्न कडाई गरेपछि चीनबाट प्याजको आयात बढ्दै गएको हो । नेपालमा गत

गण्डक जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन शुरु
काठमाडौं, पुस १८ । करीब दुई महीनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा

नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा छ: मन्त्री भट्टराई
काठमाडौं , पुस १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताएका छन । आज काठमाडौंमा आयोजित ‘अन्तर्रा्ष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन

नौ महिनादेखि शिक्षकले तलब पाएनन्, गुणस्तरमा प्रभाव
काठमाडौं, पुस १८। कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ

ए डिभिजन लिग : चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा
काठमाडौं, पुस १८ । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ






