बाबु के.सीको नयाँ लोगगीत “काँडे बयर”ले चर्चा बटुल्दै (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक बिनोद बाबु के.सीको उत्कृष्ट शब्द संगितमा रहेको अर्को नयाँ लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यति बेला राम्रो प्रतिक्रिया भने आइरहको छ । गीतलाई दर्शकले निकै रुचाएका छन् ।

पछील्लो समय हरेक लोक पारखीको मन मुटुमा बस्न सफल के.सीले यस अघि थुप्रै गीतहरु बजारमा ल्याइसक्नु भएको छ । उहाँको गीत संगीत बजारमा लोकप्रिय बनेको छ।

मालती डिजिटलको प्रस्तुतीमा केसीले लोकदोहारी “काँडे बयर” गीत
भर्खेरै मात्र भिडियोसहित बजारमा ल्याएका हुन् ।

निरन्तर सांगेतीक यात्रामा जुटिरहेका के.सीको गीतमा निरूता गैरे र आफनै स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा रहेको म्युजिक भिडियोमा सक्किगोनी कि चर्चित कलाकार रक्षा श्रेष्ठ र कमल सिंहकोे अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्