आइतबार सार्वजनिक विदा

काठमाडौं , माघ ४ । आइतबार सार्वजनिक विदा हुने भएको छ । यो विदा प्रदेश २ मा मात्रै हुने छ । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्