Jagaran News

कुनै पनि हालतमा स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ : कृषि मन्त्री खनाल

काठमाण्डौ , भदौ ४ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कुनै पनि हालतमा स्वास्थ परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने बताएका छन् । बुधबार काठमाण्डौमा भएको सार्वजनिक

सांसदले भने -भारतसँग विगतका सम्झौता पालनाबारे छलफल गर्नुपर्छ, नगर्दा नेपाली पीडित बने

काठमाडौं, भदौ ४ । सत्तारुढ दलका संसदहरुले नेपाल भारतबीच भएको जलस्रोतसम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपाली पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल

साफ यू-१५ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल भारतसँग पराजित

काठमाण्डौ , भदौ ४ । साफ यु–१५ फुटबल च्याम्पियनसिपमा नेपालल उपाधिको दावेदार आयोजक भारतसँग फराकिलो हार बेहोरेको छ । भारतको कल्याणीमा बुधबारबाट शुरु भएको साफ यु–१५ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा

पुडासैनी हत्या प्रकरणः रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाडौं, भदौ ४ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको

१८ करोड रुपैयाँ हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

काठमाडौं, भदौ ४ । दाङमा १८ करोड हिनामिना गरेको आरोपमा बंैकका म्यानेजर पक्राउ परेका छन् । दाङको नारायणपुरमा रहेको देवः विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं , भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुव्रमण्यम(एस) जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले

चितवनमा रवि लामिछानेका समर्थकहरु पक्राउ, रिहाइको माग गर्दै प्रर्दशन जारी

काठमाडौं, भदौ ४ । चितवन लगेसँगै रविका समर्थकहरुले उनको रिहाइको माग गर्दै प्रर्दशन गरिरहेका छन् । यसैबिच चितवनमा रवि लामिछानेका समर्थकहरु प्क्राउ परेका छन् । चितवन प्रहरीले प्रदर्शनका नाममा अभद्र

निकुञ्जभित्रका दुर्लभ जन्तुको सुरक्षा चुनौतीपूर्ण, मृत्यु हुने क्रम बढ्दै

काठमाडौं, भदौ ४ । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’

अवैधानीक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

काठमाडौं , भदौ ४ ।अवैधानिक रुपमा राखिएका ९ बालकको उद्दार गरिएको छ । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको खुलेको छ । बुधबार बालबालिका खोजतलास

अफगानिस्तानमा हवाई आक्रमण, १८ जनाको तालिवानी विद्रोहीको मृत्यु

काठमाडौं,भदौ ४। अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु

महानिरीक्षक खनाल भन्छन् – नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम छ

काठमाडौं , भदौ ४ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको बताएका छन् । नेपाल प्रहरी श्रीमती संघको ३५ औं वार्षिकोत्सवको आज काठमाडौमा

काठमाडौ आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाडौं,भदौ ४ । भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम(एस) जयशंकर काठमाण्डौ आइपुगेका छन् । बुधबारदेखि काठमाण्डौमा सुरु हुने नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी नेपाल