
गोँगबुको एक होटलमा युवा युवती मृत फेला, कारण यस्तो छ
काठमाडौं, भदौ ५ । काठमाण्डौ गोँगबुको होटलमा युवा युवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ गोँगबु मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा युवा युवती मृत अवस्थामा फेला परेका

१ लाख ५० हजार घुससहित जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक पक्राउ
काठमाडौं, भदौ ५ । जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालतका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध, गाडी आवत–जावत ठप्प
काठमाडौं, भदौ ५ । रसुवाको राम्चे–ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । बुधबार राति १० बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ ।

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक
काठमाडौं, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन

पुननिर्माणका लागि भारतले नेपाललाई दियो साढे दुई अर्ब
काठमाडौं, भदौ ५ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, विदेशमन्त्रीले राष्ट्रपतिसंग आज शिष्टाचार भेट गर्ने
काठमाण्डौ , भदौ ५ । पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला

उर्जामन्त्री पुन र जापानी राजदूतबिच भेटवार्ता, नलसिंगाड आयोजनाबारे छलफल
काठमाडौं , भदौ ४ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा र जलस्रोतको

‘मास प्रिन्टर’ जडानको काम शुरु, छपाइमा भइरहेको ढिलाइको अन्त्य
काठमाडौं, भदौ ४ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो

भेरी-बबई आयोजना : मुआब्जा बहिष्कार गर्ने चेतावनी
काठमाडौं, भदौ ४ । राष्ट्रिय गौरवको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने

काठमाडौंमा पनि ५५ जनामा डेंगुको संक्रमण भेटियो, के हो डेंगु ?
काठमाडौं, भदौ ४ । उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण

दाङबाट झन्डै १६ लाख भारतीय रकमसहित ५ जना पक्राउ
काठमाडौं, भदौ ४। प्रहरीले दाङबाट स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । जसमा दाङको तुलसीपुर

उपनिर्वाचनको तयारी सुरू , निर्वाचन आयोगद्वारा सरकारसँग ४० करोड माग
काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी सुरू गरेको जनाएको छ । एउटा संघीय निर्वाचन क्षेत्र, तीन वटा प्रदेश सभा र ४६ वटा स्थानीय










