राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई दियो उन्मुक्ति , मन्त्रिपरिषद बैठकका अन्य २० निर्णय यस्ता छन्
काठमाडौं , माघ २ । सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको पारिश्रमिक बढाउने निर्णय गरेको छ । साथै सरकारले युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बिहीबार बैठकका निर्णयहरु सुनाउँदै सरकार प्रवक्ता एव् सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए ।
साथै सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष रहेको ठहर गरेको छ। छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दै मन्त्रिपरिषदले श्रेष्ठ निर्दोष रहेको ठहर गरेको हो।
२० वटा निर्णयहरु यस्ता छन् :

















प्रतिक्रिया दिनुहोस्