Jagaran News

वर्तमान सरकारको राष्ट्रवाद वक्तव्यमा सिमित : सभापति देउवा

काठमाडौं , बैशाख २८ । प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको राष्ट्रवाद वक्तव्यमा सिमित रहेको आरोप लगाएका छन् । आइतबार सभापति देउवाद्वारा जारी विज्ञप्तिमा राष्ट्रवादको विषय

उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’: अब यसरी चल्छन् सवारी

काठमाडौं , बैशाख २८ । अत्यावश्यक क्षेत्रका सवारी सञ्चालन भएसँगै काठमाडौं उपत्यकामा सवारीको चाप बढेको छ । आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको

नेता नेपालको सरकारलाई आग्रह– तत्काल भारतसँग भिडियो वार्ता गर

काठमाडौं , बैशाख २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई १० दिन थुनामा राख्‍न अनुमति

काठमाडौं , बैशाख २८ । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ । लकडाउनको समय र निषेधित क्षेत्रको

अबको बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्तिमा केन्द्रित गरिनेः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, वैशाख २८, । सरकारले प्रतिनिधि सभामा आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा बजेट तथा नीति कार्यक्रमका सिद्धान्त

भारतले लिपुलेकमा बाटो बनाएको पहिल्यै थाहा थियोः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, बैशाख २८ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लिपुलेकमा भारत बाटो बनाइरहेको विषय सरकारलाई जानकारी भएको स्वीकारेका छन् । यद्यपि यसबारे नेपालले राखेको चासोको जवाफ नै नदिई भारतले एकतर्फी बाटो उद्घाटन

मुक्तिनाथ विकास बैंकद्धारा राहत सहयोग

काठमाडौँ , बैशाख २८ । मुक्तिनाथ विकास बैंकले लकडाउनमा राहत सहयोग गरेको छ । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था

लिपुलेक विवादमा भारतमात्र होइन चीन पनि संलग्न छ : प्रचण्ड

काठमाडौं, बैशाख २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष ‘प्रचण्ड’ले लिपुलेकको सीमा विवादमा भारतसँगै चीन पनि सहभागी भएको बताएका छन् । यसो भन्दै उनले यो समस्या त्रिदेशीरुपमा हल गर्नुपर्नेमा

सिक्किममा चीन र भारतीय सैनिकबीच झडप, दुबैतर्फका सैनिक घाइते

काठमाडौं, बैशाख २८ । उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जानकारी दिएको छ । उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएको

३२ सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

काठमाडौं । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति ९रु तीन हजार २००० तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने विप्लवको चेतावनी

काठमाडौं, बैशाख २८ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ । भारतले नेपाली भूमि हस्तक्षेप गर्दै सडक निर्माण

संसदमा आजदेखि प्रि बजेटबारे छलफल हुँदै

काठमाडौं , बैशाख २८ । संसदमा आज(आइतबार)बाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा।