Jagaran News

कोरोना परीक्षण र संक्रमितको संख्या कहाँ कति ? विवरण दिँदै स्वास्थ्य मन्त्रालयले भन्यो – सचेत रहनुहोस्

काठमाडौं, बैशाख ३१ । देशभर आजसम्म कुल साढे ८१ हजार बढी कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० विधिमार्फत ६० हजार ३ सय १९ र

गुल्मी जिल्ला ५ पाँच दिनका लागि सिल

काठमाडौं । बैशाख ३१ । प्रदेश नम्बर ५ का जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गुल्मी जिल्ला पाँच दिनका लागि सिल हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहीबार बिहान

एनएमबी बैंकद्वारा भीमदत्त नगरपालिकालाई ५० हजार सहयोग

काठमाडौं , बैशाख ३१ । एनएमबी बैंक महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकालाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । ‘कोभिड १९’ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा राहत

कोरोनालाई जितेर खुशी हुँदै घर फर्किइन् चितवनकी संक्रमित महिला

काठमाडौं, बैशाख ३१ । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । दुई छोरासँगै

दुई जना कोरोना संक्रमित नारायणी अस्पतालबाट भागे

काठमाडौं, बैशाख ३१ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले

कोरोना त्रास : भक्तपुरमा सशस्त्र प्रहरी र नर्समा कोरोना पुष्टि भएसँगै दुई बस्ती सिल

काठमाडौं, बैशाख ३१ । भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ । काठमाडौँ उपत्यका बाहिर

१५ हजार घुसका लागि र्‍याल चुहाउने इन्जिनियर यसरी परे अख्तियारको फन्दामा

काठमाडौं , बैशाख ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इन्जिनियर र कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता गरेको छ। आयोगले पचरौता नगरपालिका, बारामा कार्यरत इन्जिनियर रामप्रकाश सतरा र कार्यालय

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध ! सुरक्षाकर्मीले रोके गेटमै

काठमाडौं , बैशाख ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई

पुग्यो सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु

काठमाडौं , बैशाख ३१ । सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । दार्चुला सुदरमुकाम खलंगाबाट

जेठ ५ सम्म रुपन्देही सिल, कोरोना संक्रमित थपिँदै

काठमाडौं, बैशाख ३१ । भारतसँग सीमाना जोडिएका रुपन्देहीका सात वटा पालिकाहरूमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। भारतीय सीमासँग जोडिएका पालिकाहरूमा कोरोना संक्रमित थपिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले

संक्रमणको जोखिम बढ्यो, अब गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छिर्न नपाइने

काठमाडौं, वैशाख ३१। सरकारले जेठ १ गते बिहीबारदेखि देशभरको आवातजावत थप कडाइ गर्ने भएको छ। बाहिर जिल्लाबाट काठमाडौं आउन अब जिल्ला प्रशासनको अनुमतिले पाइने छैन। यसका निम्ति गृह मन्त्रालयबाटै छुट्टै

बाँके र कपिलवस्तुका दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौ , बैशाख ३१ । आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् । धुलिखेल अस्पतालमा आज