
लकडाउनको ५१औं दिनः संक्रमण बढेपछि जनजीवन फेरि प्रभावित
काठमाडौं, बैशाख ३१ । कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ। गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, मुख्य एजेण्डा लिपुलेक–कालापानी
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् । भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन सांसदहरुको माग
काठमाडौं, बैशाख ३१ । भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने

नेपालमा कुन जिल्लामा कति छन् कोरोना संक्रमित ? हेर्नुहोस (विवरणसहित)
काठमाडौं , बैशाख ३१ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकै दिन ८३ जनामा कोरोना देखिएसँगै संख्या बढेको हो । २१७ मध्ये

स्वावलम्बन लघुवित्तद्वारा स्थानीय निकायलाई थप सहयोग र ग्राहक कर्जामा ३ प्रतिशत व्याज छुट
काठमाडौं, वैशाख ३०। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सातवटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१०

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित, संख्या 134 पुग्यो
काठमाडौं , बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

नेपालमा एकैदिन थप १० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं, बैशाख २९ । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा

लिपुलेकमा भारत र चीनको आँखा किन ?
काठमाडौं, बैशाख २९ । सानो देश नेपालको भूमि लिपुलेकमा किन शक्तिशाली र उदीयमान राष्ट्र भारत र चीनले आँखा लगाइरहेका छन् । यही भूमि भएर चीन जाने सडक बनाउन पुग्यो ।

कोरोना भाइरस : विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ७६ हजार संक्रमित
काठमाडौं, बैशाख २९ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार ६७८ पुगेको छ ।विश्वका २१२ मुलुक र २ वटा

पेट्रोलियम पदार्थ खपत दोब्बर
काठमाडौं , बैशाख २८ । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा

अहिलेसम्म ७३ हजार नमुना परिक्षण, ११० कोरोना संक्रमित , कुन प्रदेशमा कति संक्रमित ?
काठमाडौँ , बैशाख २८ ।नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हालसम्म करिब ७३ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको

माइतीघरमा विरोध प्रदर्शन , कानून व्यवसायी पक्राउ
काठमाडौं , बैशाख २८ । भारतले नेपाली भूमि ९लिपुलेक०मा सडक निर्माण गरेको विषयमा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन










