कोरोनाबाट थप २२ संक्रमितको मृत्यु, मृतकको संख्या १हजार १४८ पुग्यो

काठमाडौं, कार्तिक २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाले आज थप २२ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्