छुट्टाछुट्टै सडक दुर्घटनाः वडा सचिवसहित अन्य दुई जनाको ज्यान गयो
काठमाडौं, जेठ ३१ । सुर्खेतमा छुट्टाछुट्टै सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी वडा सचिवसहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा
गुठी विधेयक विवाद : कृषि समितिले विज्ञसँग छलफल गर्ने
काठमाडौं , जेठ ३१ । गुठी विधेयकबारे कृषि समितितले विज्ञसँग छलफल गर्ने भएको छ । संसदीय समितिले गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो । संघीय
नेपाल–युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुँदै, नेपाली कामदारलाई हुनेछ यस्तो फाइदा
काठमाडौं, जेठ ३१ । आज नेपाल–युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुँदै छ । स्विट्जरल्याण्डको जेनेभामा जारी १०८औं अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा नेपाल र युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुन्
प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा
काठमाडौं, जेठ ३१ । प्रभु बैंकले आफ्नो नयाँ शाखा कैलालीको टिकापुरमा पनि विस्तार गरेको छ । बैंकले टिकापुर न.पा. १ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो ।
पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन, पुल निर्माणमा गम्भीर त्रुटी
काठमाण्डौ ,जेठ ३१ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन जोड्ने गरी
मिडिया काउन्सिल तथा गुठी विधेयकको विवादमा सरकार सकारात्मक
काठमाडौ, ३१ जेठ । मिडिया काउन्सिल र गुठी सम्बन्धी विधेयकप्रति आलोचना बढ्दै गएपछि त्यसको हल गर्न सरकारले प्रयास थालेको छ । यसको लागि सरकारले विधेयक परिमार्जन गरेर अघि बढ्ने तयारी
रियल मड्रिड आएका हजार्ड भन्छन्, म सुपरस्टार होइन तर कोशिस गर्नेछु
काठमाडौ, ३१ जेठ । स्पेनिस क्लब रियल मड्रिड आएका हजार्ड भन्छन्, म सुपरस्टार होइन तर कोशिस चाँही गर्नेछु । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा
धादिङको ज्यामरुङमा भोज खाँदा ३० जना बिरामी, १९ जनाको अवस्था गम्भिर
काठमाडौ, ३१ जेठ । धादिङको ज्यामरुङमा भोज खाँदा ३० जना बिरामी परेका छन् भने विरामी मध्य १९ जनाको अवस्था गम्भिर रहेको छ । नीलकण्ठ नगरपालिका–११ स्थित सिम्ले ज्यामरुङमा बुधबार पास्नीको
रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, दर्जनौ घाइते
काठमाडौ, ३१ जेठ । काठमाडौबाट रामेछाप जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु गएको छ । उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् । अरनिको यातायात सेवा समितिको बा
गुराँस लाइफको नबिकेको तीन लाख २२ हजार कित्ता हकप्रद लिलाममा
काठमाडौं, ३० जेष्ठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको २९ लाख ७० हजार कित्ता हकप्रद शेयर मध्ये २६ लाख ४७ हजार कित्ता मात्रै बिक्री भएको छ । कम्पनीले बिक्री
लोकसेवा विज्ञापन विवादः सञ्चारमन्त्री बास्कोटाले दिए यस्तो जवाफ
काठमाडौं , जेठ ३० । यति बेला लोकसेवा आयोगले निकालेको विज्ञापनबारे विभिन्न टिकाटिपण्णी भइरहेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई परीक्षाको विज्ञापन रद्द गर्न निर्देशन दिएसंगै यति
गुठी विधेयकको विरोधमा विभिन्न ठाउँमा विशाल जनप्रदर्शन, विधेयक तत्काल फिर्ता नलिए देशभर आन्दोलन छेड्न चेतावनी
काठमाडौं, जेठ ३० । गुठी बिधेयकको बिरोधमा ललीतपुरको पाटनवासीले विशाल जनप्रदर्शन गरेका छन् । पाटनको कृष्णमन्दिर बाट सुरु भएको जुलुस लगनखेलतिर अघि बढीरहेको छ । प्रदर्शनकारीहरुले गूठी विधेयक फिर्ता लिन