
प्युठानमा टिपर दुर्घटना , दुई जनाको मृत्यु
काठमाडौ, असार २० । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं। ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा

भारतबाट ६ नेपाली महिलाको उद्धार, जहाँ कोठीमा थुनेर राखिएका थियो
काठमाडौं, असार २० । भारतको दिल्लीमा अलपत्र अवस्थामा रहेका ६ जना नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगन्ज नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक

कोरोना भाइरसको संक्रमण अमेरिकामा भयावह, एकैदिन ५५ हजार बढी संकमित
गणेश थापा, क्यालिफोर्निया, २० असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुगेको छ । शुक्रबार एकैदिन ५५ हजार बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या कोरोना

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ घर पुरिए
काठमाडौं, असार २० । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना

नेकपा स्थायी कमिटिको वैठक आज पनि बस्दै, साम्य होला त विवाद ?
काठमाडौं । नेकपा स्थायी कमिटिको वैठक आज पनि वस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठक डाकिएको छ । वैठक आघि पार्टीका दुई अध्यक्ष फेरि एकपटक

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री, कार्यशैली र क्षमतामाथि नै प्रश्न
काठमाडौं , असार २० । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका

प्रधानमन्त्री ओली किन छाड्न चाहँदैनन् पद ?
काठमाडौं, असार २० । प्रधानमन्त्री ओली अहिले दुईमध्ये एउटा पद छोड्दा आफू कमजोर भएको र गलहत्याइएको सन्देश जाने ठान्छन् । त्यसैले उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । ‘दुई अध्यक्षबीच मात्रै

एनआईसी एशिया लघुवित्तको आइपीओ शनिबार नै बाँडफाँड हुने
काठमाडौं, १९ असार । एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २० गते शनिबार नै बाँडफाँड हुने पक्का भएको छ । लघुवित्तले आईपिओ विहान साढे ९ बजे बाँडफाँ गर्ने

‘म अनि म जन्मिएको त्यो मेरो प्यारो गाउँ’
म जन्मेको म खेलेको हुर्केको मेरो जन्मभुमी हो प्यारो बोगटान फुड्सी गाउपाली वडा नम्बर 6 गागुडा डोटि अदुराडी ! खै कसरी र कुन शब्दबाट वर्णन गरौ म जन्मिएको मेरो प्यारो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं, असार १९ । नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

आज थप एकैदिन थपिए ७४० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार २५९ पुग्यो
काठमाडौं, असार १९ । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

सनराइज बैंकद्वारा श्वेता खड्काको फाउण्डेशनलाई ५ लाख सहयोग
काठमाडौं, असार १९ । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउण्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रमुख








