Jagaran News

लिपुलेकमा भारतीय सडक, ‘सार्वभौमिकतामाथि हस्तक्षेप’

काठमाडौं , बैशाख २७ । भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक निर्माण गरेको छ। उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे। उनले

म्याग्दीमा थप दुई डेङ्गु बिरामी, सङ्क्रमितको सङ्ख्या नौ पुग्यो

काठमाडौं, बैशाख २७ । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला

लकडाउनको असरः मुलुकमा दैनिक १० अर्ब क्षति, २ खर्बको आर्थिक प्याकेज चाहिने

काठमाडौं, वैशाख २६ । नेपालमा कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले दैनिक १० अर्बको क्षति भएको एक अध्ययनले निष्कर्ष निकालेको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाले पारेको प्रभाव र आर्थिक

सरकारी कार्यालय भोलीबाट सञ्चालन हुने, हाजिर हुन कर्मचारीलाई निर्देशन

काठमाडौं , बैशाख २७ । सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलि ९आइतबार०बाट पूर्ववत रुपमै सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, बैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको

भारतले खोल्यो लिपुलेक हुँदै मानसरोवर जाने बाटो

काठमाडौँ , बैशाख २६ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो

सांसद अपहरणमा संलग्नलाई कार्बाही हुनुपर्छ : सभापति देउवा

काठमाडौं , बैशाख २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको अपहरणको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कार्वाही गर्न माग गरेका छन् । आजबाट सुरु भएको संघिय संसदको छैटौ अधिवेशन

नेपालमा थप १ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं , बैशाख २६ । शुक्रबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ। नेपालगन्जको भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा एक जना १६ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही घाइते

काठमाडौं, बैशाख २६ । स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि

संघीय संसदको छैटौं अधिवेशन सुरु , यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख २६ । संघीय संसदको छैटौं अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक बसेको हो । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति

कोरोना अपडेटः विश्वभर २ लाख ७० हजारको मृत्यु, ३९ लाख २९ हजार संक्रमित

काठमाडौं, बैशाख २६ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

बजेटबारे राष्ट्र बैंकको अन्तरक्रिया: व्यवसायीका माग पूरा गर्ने गभर्नरको यस्तो प्रतिबद्धता

काठमाण्डौ , बैशाख २६ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७(७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ वेबीनार मार्पmत पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम गरेको छ ।