राप्रपाको निश्कर्ष : कोरोना नियन्त्रणमा सरकार असफल भयो

काठमाडौं , कार्तिक २५। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नोवेल कोरोना भाइरस ९कोभिड–१९० महामारी नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीको मंगलबार बसेको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर संघर्ष गर्नेबारे छलफल भएको जानकारी दिए ।

बैठकले स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने निर्णय समेत गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्