
आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षा
काठमाडौं , भदौ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण

भ्रष्टाचारविरुद्ध सैनिक अदालत: सहायक रथी राणासहित तीन जना बर्खास्त
काठमाडौं , भाद्र १ । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

नेकपाको सचिवालय बैठक आज बस्दै, कार्यदलले कार्यादेश पाउने
काठमाडौं, भाद्र १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता

कोरोना प्रकोपः १ करोड ४५ लाखभन्दा धेरैले जिते , कति पुगे मृतक र संक्रमित ?
काठमाडौं , भाद्र १ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख

आयल निगमले फेरी बढायो पेट्रोल र डिजेलको मुल्य, महिनामै २ पटक मुल्य वृद्धि
काठमाडौं, ३२ साउन । नेपाल आयल निगमले एक महिना नपुग्दै फेरी पेट्रोललियम पदार्थको मुल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य

मानवअधिकार आयोगको आग्रह -संक्रमितको सूचना स्थानीय तहलाई दिनु
काठमाडौं, साउन ३२ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेको छ । आयोगले प्रधानमन्त्री तथा

सरकारले मात्रै कोरोनाको रोकथाम गर्न सक्दैन, सबैले नियम पालन गरौं : गृहमन्त्री थापा
काठमाडौं , साउन ३२ । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु, हुम्लामा पहिरो ६५ घर भत्कायो
काठमाडौं , साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

कोरोना कोषमा ८ वटा बैंक तथा वित्तीय संस्थाले गरे थप सहयोग, कसले कति दिए ?
काठमाडौं , साउन ३२ । विश्वभर फैलीएको कोरोनाले देशको अर्थतन्त्रमा निकै ठुलो असर परेको छ । विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले पनि देशव्यापी रुपमा चैत

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०४ पुग्यो
काठमाडौं, साउन ३२ । नेपालमा आइबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४

काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो
काठमाडौं, साउन ३२ । नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सेयर बजारमा निरासा, १७ अंकले घट्यो, १ अर्ब २६ करोडको कारोबार
काठमाडौं , साउन ३२ । साताको पहिलो दिने सेयर बजारमा निरासा देखिएको छ । कारोबार खुलेदेखि नै आरालो लागेको सेयर बजार परिसूचक नेप्से १।२३ प्रतिशतले घटेको छ । बैंक तथा




