यी हुन् प्रधानमन्त्री ओलीले तोकेका सात प्रदेशका संयोजक

काठमाडौं , पुस ९ । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सातै प्रदेशमा संयोजक तोकेका छन् ।

सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर दुईमा सत्यनारायण मण्डल र प्रदेश एकमा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।

यस्तै जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्