
मनसुनको दुई महिनाः विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता
काठमाडौँ , साउन ३२ । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको

कर्मचारीमा कोरोनाः बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
काठमाडौं, साउन ३२ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य,

मूल्य वृद्धिले सुनचाँदीको कारोबार ठप्प
काठमाडौं, साउन ३२ । कोरोना भाइरस संक्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन्। चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन्।

सोमबार रातिदेखि ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन हुन अनुरोध
काठमाडौं, साउन ३२ । आज आइतबार देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो (दिनमा) देशभर आंशिकदेखि समान्यसम्म मौसम बदली रही केही स्थानमा

मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति
काठमाडौं, साउन ३२ । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो। कलेजका अध्यक्ष

नेकपाको सचिवालय बैठक सोमबार बस्ने
काठमाडौं, साउन ३२ । महिना दिनपछि सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ। समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि वरिष्ठ नेता झलनाथ

कृषि विकास बैंकको अधिकांश सूचक प्रभावित, खुद नाफा कति ?
काठमाडौं, साउन ३२ । कृषि विकास बैंकको खुद नाफा १७।२६ प्रतिशत ले घटेरको छ । चौथो त्रैमासमा बैंकको नाफा ३ अर्ब ४६ करोड ८० लाख ३१ हजार रुपैयाँमा सीमित भएको

दुई डीआइजीसहित ६ सय भन्दा धेरै प्रहरीमा कोरोना, कुन प्रदेशमा कति ?
काठमाडौं , साउन ३२ । पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ। देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरीमा समेत संक्रमित देखिन थालेको हो । प्रहरी प्रधान

एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार भने रोक्का
काठमाडौं , साउन ३२। एनआईसी एशिया लघुवित्त र स्वेदेशी लघुवित्तले मर्जर सम्झौता गरेको छन् । दुई संस्थाबीच साउन ३२ गते आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाबीच

विप्लव समूहका बोहरा पक्राउ, एनसेल टावरमा आगजनी गरेको आरोप
काठमाडौं, साउन ३२ । नेत्रविक्रम चन्द(विप्लब)समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार

ओली–प्रचण्ड सहमतिप्रति आशंका, मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री
काठमाडौं , साउन ३२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । पार्टीभित्र देखा परेको

बढ्दै जोखिम: भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन ३२ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीसहित चितवनमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बेलुका आएको नतिजा अनुसार चितवनका २७ र सर्लाहीका एकजना छन्।




